साप्ताहिक लकडाउन अवधि अलिपुरद्वार सुनसान

अलिपुरद्वार : राज्यभरिमै जारी साप्ताहिक लकडाउन अवधि अलिपुरद्वार सुनसान देखियो। आवश्यक कामबाहेक बिना कारण घरबाट निस्किएका मानिसहरूलाई पुलिसले घर फर्किन लगाएको छ भने पुलिसले यहाँको विभिन्न सडक एवम् मोडहरूमा अभियान चलाइरहेको छ। कालचिनीहाँसीमारा, वीरपाड़ा फालाकाटा र अलिपुरद्वार सहरलगायत सबै इलाकाका दोकानहरू बन्द रहेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *