साप्ताहिक स्वास्थ्य जाँच शिविर

सिलगढी : गणतन्त्र दिवसको अवसरमा सिलगढीको देशबन्धुपाडा भारती संघ वेलफेयर अर्गनाइजेसनको तर्फबाट साप्ताहिक स्वास्थ्य जाँच शिविरको आयोजना गरियो। सिलगढी नगरनिगम 30 नम्बर वार्ड काउन्सिलर स्वपन दासले उक्त शिविरको विधिवत् उद्घाटन गरे।


 

प्रत्येक आइतबार उक्त शिविरमा 5 रुपियाँ शुल्क तिरेर प्रेसर, सुगर र ओजन जाँच गर्न सक्ने संस्थाको सदस्यले बताए। आज शिविरमा धेरै मानिसहरूले आफ्नो स्वास्थ्य जाँच गराए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *