सारा भारत गणतान्त्रिक महिला समितिद्वारा महकुमाशासकलाई ज्ञापन

सिलगढी : पेट्रोल-डीजल, ग्यास सिलेन्डरको मूल्य वृद्धिको प्रतिवाद, नकली भ्याक्सिन काण्डका आरोपीहरूलाई सजाय दिइनुपर्ने लगायत अन्य विविध मागलाई लिएर आज सारा भारत गणतान्त्रिक महिला समितिका सदस्यहरूले सिलगढी महकुमाशासकसित भेट गरेर एउटा ज्ञापन पत्र चढाए। संगठनको तर्फबाट कोरोना परिस्थितिमा धेरैजसो मानिसहरू आर्थिक संकटसित जुझिरहेका छन् भने केही मानिसहरू बेरोजगार भएका छन्। यस्तो परिस्थितिमा पेट्रोल-डीजल, ग्यास सिलेन्डर लगाय नित्य प्रयोजनीय समानहरू मूल्य वृद्धि भएकोले यसको प्रतिवाद जनाउँदै सारा भारत गणतान्त्रिक महिला समितिका सदस्यहरूले आज महकुमाशासकसित भेट गरेर एउटा ज्ञापन पत्र चढाएको हो। सारा भारत गणतान्त्रिक महिला समितिको दार्जिलिङ जिल्ला कमिटीका सभानेत्री स्निग्धा हाजराले आफूहरूको माग पुरा नभएको खण्डमा आगामी दिनमा वृहत् आन्दोलन गर्ने चेताउनी दिएकी छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobettipobetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetwoon girişbetwoonJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes