सरस मेलाको उद्घाटन पञ्चायत मन्त्रीले गर्ने 

सिलगढी: सिलगढी कञ्चनजङ्घा मेला ग्राउन्डमा भोली बुधवारदेखि सरस मेला सुरू हुने भएको छ। उक्त तृतीय दार्जिलिङ जिल्ला सरस मेलाको उद्घाटन बुधवार अपरान्ह तीन बजे पञ्चायत मन्त्री सुब्रत मुखर्जीले गर्ने भएका छन्। यस अवधि राज्यका पर्यटन मन्त्री गौतम देव, उत्तर बंगाल विकास मन्त्री रवीन्द्रनाथ घोष लगायत अन्य उपस्थित रहने भएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *