सरस्वती पुजाको अवसरमा वृद्ध-वृद्धाहरूलाई सम्मान

मिरिक : कृष्णनगर स्वयम् सेवक समूह मिरिकले आज सरस्वती पुजाको अवसरमा 5 नम्बर वार्ड कृष्णनगरका 85 वर्ष नाघेका 19 जना वृद्ध-वृद्धाहरू, क्षेत्रका कवि, साहित्यकार, सामाजिक कार्यकर्ता तथा विभिन्न व्यक्तित्वहरूलाई सम्मान जनायो। राजु थापाद्वारा सञ्चालित कार्यक्रममा मुख्य अतिथि नगरपालिका चेयरम्यान एलबी राईले वृद्ध वृद्धाहरूलाई शल ओढाएर उपहार प्रदान गरेर सम्मान जनाए। पीपी शर्माले स्वागत मन्तव्य राखेको कार्यक्रममा बस अनि चित्र बनाऊ प्रतियोगितामा भाग लिएका नानीहरूलाई पनि पारितोषिक प्रदान गरियो। कार्यक्रममा साधना कला केन्द्र अनि कृष्णनगर क्लबका कलाकारहरूले गीत नृत्य प्रस्तुत गरे भने कवयित्री कमला राई पुरी, कवि आख्यानकार विजय बान्तवा कैलासी, कथाकार राजबहादुर राई, कवि शान्त प्रकाश राई, कवि विचन्द्रलाई सम्मान जनाइयो। यसैगरी, कृष्णनगरकी डा. पुजा गिरी, सामाजिक कार्यकर्ता फुपुल्हमु शेर्पा, अर्बिन सुब्बा, आशिष तामाङ, विद्यार्थी अक्षेता गिरी, एनसीसी नेशनल अवार्ड प्रापक पियम्बरा छेत्री, राष्ट्रिय भलिबल खेलाडी तेजस्वी थापा, चलचित्र कलाकार एवम् निर्देशक अलमिष्ट सुब्बा, मिरिक प्रेस क्लबका रोशन राई अनि कृष्णनगरका बाल फुटबल खेलाडीहरूलाई पनि सम्मान जनाइयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


superbetjojobet güncel giriştophillbetmobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetgrandpashabetCasibomCasibomgrandpashabetmarsbahisromabettipobetcasino siteleriurfa konteynerşanlıurfa konteynermatadorbetcasibompusulabet girişmatbet girişmatbet güncel girişpusulabet girişjojobetjojobet girişsuperbetin girişbetplaycasinomilyoncasinomilyonteosbetbahiscasino1winbetgitradissonbetcratosroyalbetgrandpashabetjojobet girişDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetbahiscasinocasibombahiscasinocasibomjojobetbetciograndpashabetimajbetgrandpashabet girişgrandpashabetsekabetmatbetimajbetsekabetmatbet girişimajbet girişsekabetcasibomgrandpashabetdeneme bonusu veren siteler Built with ❤︎ by appycodes