सरस्वती पुजाको ठिक अघि पानी परेपछि व्यवसायीहरू चिन्तित, बजारमा मानिसहरूको चहलपहल कम्ती

सिलगढी : भोलि 5 फरवरी अर्थात् शनिबार सरस्वती पुजा। यसको ठिक अघि आज पानी परेकोले गर्दा कुम्हाले तथा मूर्ति विक्रेताहरू चिन्तित बन्न पुगेका छन्। आज बिहानैदेखि पानी परेकोले गर्दा केही प्रतिमाहरू पानीले भिज्यो। यसको साथै पानीले गर्दा बजार गर्न आउने मानिसहरूको संख्या पनि अन्य दिनको तुलनामा निक्कै कम्ती देखियो। तथापि, केही मानिसहरूले वर्षा अवधि पनि सरस्वती पुजाको लागि चाहिने समानहरू किनेको देखियो। पानी रोकिएपछि मानिसहरू पुजाको बजार गर्न आउने व्यवसायीहरूले आशा साँचेका छन्।

अर्कोतिर, आज बिहानैदेखि परेको पानीले गर्दा सिलगढी सहर लगायत संलग्न क्षेत्रहरूमा निक्कै जाडो बढेको छ। यसैले सहरको अधिकजसो ठाउँहरूमा दोकानेहरूले आगो जलाएर तापेको पनि देखियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobettelegram ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild pornbahiscasinolunabetmatbetjojobetgrandpashabetbetcioholiganbetmatbetgrandpashabetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobettipobetpornograndpashabetpusulabetcasibomchild pornjojobetholiganbetbetgitgameofbetcratosroyalbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetpusulabetsonbahiscasibomsonbahisgrandpashabetjojobetmarsbahisgrandpashabetgrandpashabetcasibomsuperbetincratosroyalbetjojobetpusulabetsonbahisbetgitgrandpashabetgrandpashabet girişmatbetsekabetimajbetbetciomatbet güncel girişsuperbetingrandpashabet girişgrandpashabetholiganbetromabetholiganbet girişamgbahis girişgrandpashabet girişholiganbetgrandpashabetgrandpashabet girişcasinolevantcasinolevant girişpusulabet girişsekabet giriştaraftarium24child pornimajbettipobetbetcio girişteosbetcasinomilyonamgbahisnesinecasinocasibomcasibom Built with ❤︎ by appycodes