सर्दी-खोकी लागेका यात्रुहरूलाई एनबीएसटीसी-को बसमा यात्रा नगरिदिने अनुरोध

सिलगढी :  हाल कोरोना भाइरसको आतङ्क बढिरहेकोले गर्दा यदि कसैलाई सर्दी-खोकी लागेको छ भने बसमा यात्रा नगर्ने तर अस्पतालमा स्वास्थ्य जाँचको निम्ति जाने सल्लाह दिँदै उत्तरबंग राष्ट्रिय परिवहन संस्था (एनबीएसटीसी) कर्तृपक्षले सबै बसहरूमा पोस्टर टाँसेर यात्रीहरूलाई अनुरोध गरेको छ। यसबाहेक, विशेष गरेर दुई तले बसका चालक र कन्डक्टरहरूलाई मास्क र पञ्जा प्रदान गर्नको साथै अस्वस्थ व्यक्तिहरूलाई बसमा चढ्न नदिने तर तिनीहरूलाई अस्पताल जानको लागि अनुरोध गर्ने कन्डक्टरहरूलाई निर्देश दिएको छ। अर्कोतिर, कुनै पनि सङ्क्रमण तथा जीवाणुहरूबाट मानिसहरूलाई बचाउनको लागि सिलगढी बस डिपोमा राखिएको बसहरूलाई राम्रोसँग धुने व्यवस्था गरेको बताइएको छ। एनबीएसटीसीका अधिकारी श्यामल सरकारले यात्रीहरूलाई कोरोना भाइरसबारे विभिन्न प्रकारले सचेतन गराउनको साथै सर्दी-खोकी, ज्वरो भए बसमा यात्रा नगर्ने अनुरोध गर्नको साथै चालक र कन्डक्टरलाई सेनिटाइजरको प्रयोग गर्ने निर्देश दिएको छ भनी बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


pashagamingbetzulajokerbetmobilbahisjojobetCasibomCasibomkargabetPusulabet girişPusulabet güncel girişgrandpashabetCasibomCasibomgrandpashabetcasibomcasinowonmatadorbetbets10 girişurfa konteynerşanlıurfa konteynerpusulabet girişcasibomgrandpashabet girişmatbet girişVDCasinoonwincasibom girişcasibom girişsuperbetin girişbetgitromabetromabetgameofbetradissonbetcratosroyalbetjojobetholiganbetjojobetgrandpashabettarafbetbonus veren sitelertarafbetjojobetDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetiptv satın aljojobetGrandpashabetbonus veren sitelercasibomjojobetgrandpashabetholiganbetpusulabetvdcasinobetciosekabetjojobetmarsbahissekabetmatbetimajbetholiganbetcasibomgrandpashabetdeneme bonusu veren sitelerpalacebetŞans Casinocasibomjojobet Built with ❤︎ by appycodes