साढे 5 लाख रुपियाँ ठगेको आरोपमा नर्स पक्राउ

राजगञ्ज : साढे 5 लाख रुपियाँ ठगेको आरोपमा राजगञ्ज थाना पुलिसले आज भुटकीहाट इलाकाबाट एउटी नर्सलाई पक्राउ गरेको छ। पक्रा परेका नर्स जलपाईगढीको मर्चेन्ट रोड निवासी 55 वर्षीय रिता कर्मकार (मोदक)-को रूपमा चिन्हित गरिएको छ। पक्रा परेकी महिलालाई पुलिस हिरासतमा राख्ने आवेदन गर्दै पुलिसले आज तिनलाई जलपाईगढी अदालतमा पेश गर्यो। स्थानीय सूत्रले दिएको जानकारीअनुसार रिता कर्मकार नाम गरेकी एएनएम नर्स राजगञ्जको साहुडाङ्गी उप-स्वास्थ्य केन्द्रमा कार्यरत थिइन्। सन्न्यासीकाटा ग्राम पञ्चायतको पूर्व बालाबारी निवासी मनिरूल इस्लाम नाम गरेको एकजना प्राथमिक स्कुलका शिक्षकबाट गत 2016-मा बालाबारी उप-स्वास्थ्य केन्द्रमा काम गरेको समय उक्त नर्सले आफ्नी आमाको उपचारको लागि साढे पाँच लाख रुपियाँ सापटी लिएको आरोप रहेको छ। मनिरूलले बारम्बार रितासित उक्त रुपियाँ फिर्ता मागे तापनि सो रुपियाँ फिर्ता नपाएपछि अन्तत: तिनले गत दिसम्बर महिनामा उक्त नर्स विरुद्ध राजगञ्ज थानामा लिखित अभियोग दर्ता गरेपछि अभियोगको आधारमा जाँचमा जुटेका पुलिसले रितालाई पक्राउ गरेको बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobetjojobet girişurfa konteynerşanlıurfa konteynercasibom casibom herkülbetherkülbet girişherkülbetjojobet girişchild porniptv satın alCasibomherkülbet girişgrandpashabetmarsbahismegabahispusulabetsekabetmatbetimajbetmegabahisgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobet girişazhar-itay.com grandpashabetpusulabetkavbetjojobetjojobetjojobetmatadorbetpornograndpashabetpusulabetcasibomchild pornjojobetholiganbetholiganbetholiganbetholiganbetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetibizbet girişgrandpashabet girişgrandpashabetcasinoroyalgrandpashabet girişgrandpashabetGrandpashabetsekabetimajbetpusulabetvdcasinosekabet girişVDCasinograndpashabetholiganbetholiganbetteosbet girişholiganbetgrandpashabet girişholiganbetgameofbetradissonbetholiganbettambetjojobetsuperbetin güncel girişpusulabet güncel girişcasinoroyalpornomegabahiskingroyalcasibompusulabet giriş Built with ❤︎ by appycodes