साढे तीन वर्षको बालिकासित दुष्कर्म गर्ने प्रयास गरेको आरोपमा एकजना व्यक्ति पक्राउ

सिलगढी : साढे तीन वर्षको बालिकासित दुष्कर्म गर्ने प्रयास गरेको आरोपमा एनजेपी थाना पुलिसले एकजना व्यक्तिलाई पक्राउ गरेको छ। पक्रा परेका व्यक्ति रमेश बर्मनको रूपमा चिन्हित गरिएको छ। उक्त घटना हिजो साँझ अम्बिकानगर गार्ड पाड़ामा घटेको हो। हिजो साँझ रमेश बर्मनले उक्त बालिकालाई आफ्नो घरमा लगेर दुष्कर्म गर्ने प्रयास गरेको बालिकाको आमाले बताइन्। तिनले आफ्नो छोरीलाई नदेखेपछि छिमेकीहरूको घरमा खोज्न थालिन्। त्यहीँ समय रमेश बर्मनको घरबाट नानी रुएकको आवाज सुनेपछि त्यहाँ गएर हेर्दा रमेश बर्मनले नानीसित दुष्कर्म गर्ने प्रयास गरेको देखिन्। यसपछि घटनाबारे स्थानीय मानिसहरूले थाहा पाएपछि आरोपी रमेशलाई पक्राउ गरेर घटनाबारे पुलिसलाई खबर दिए। घटनाको खबर पाएर एनजेपी थाना पुलिस घटनास्थलमा पुगेर आरोपी रमेशलाई पक्राउ गरे। अर्कोतिर, अस्वस्थ्य बालिकालाई चिकित्साको लागि उत्तरबंग मेडिकल कलेज एवम् अस्पतालमा पठाएको बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobettelegram ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom deneme bonusu veren sitelerdeneme bonusu veren sitelerjojobetchild pornbahiscasinoholiganbetmatbetjojobetgrandpashabetmatbetvdcasinoholiganbetjojobetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornholiganbetgrandpashabetgrandpashabetgrandpashabetjojobetgrandpashabetjojobetjojobetjojobetjojobetjojobetcasibomgrandpashabetjojobetgrandpashabetgrandpashabetjojobetcasibomjojobetjojobetgrandpashabetholiganbetcratosroyalbetjojobetpusulabetholiganbetholiganbetgrandpashabetgrandpashabetholiganbetimajbetpusulabetvdcasinograndpashabetbetciomarsbahiscratosroyalbetgrandpashabetcashwinholiganbet girişbetpuan girişbettiltesbetgrandpashabetbettiltbetbeyholiganbetgrandpashabet girişgrandpashabetchild porngrandpashabetsahabetgrandpashabetjojobetjojobetjojobetjojobetcasibomcasibomJojobetgrandpashabetjojobetjojobet Built with ❤︎ by appycodes