सरकारी आवास भत्किएर बेहाल अवस्थामा

सिलगढी : सिलगढीको एसएफ रोड संलग्न मिलनपल्ली सरकारी आवासको एउटा भाग केही दिन अघिदेखि भत्किएर बेहाल अवस्थामा रहेको छ। आज 25 नम्बर वार्ड काउन्सिलर सीमा शाहाले उक्त आवासको परिदर्शन गरे। उक्त सरकारी आवासमा गत केही वर्ष अघिदेखि एउटा परिवार बस्दै आइरहेको छ। उक्त सरकारी आवासको देवल, छत, बरन्डा आदि भत्किएर जीर्ण अवस्थामा पुगिसकेको छ। उक्त सरकारी आवासको बेहाल अवस्थालाई लिएर सम्बन्धित विभागलाई अवगत गराए तापनि हालसम्म कुनै पहल नगरेको तिनको आरोप रहेको छ। उक्त आवासको अविलम्ब मरमति गरिनुपर्ने साथै यसबारे उच्च अधिकारीलाई एउटा लिखित अभियोग दर्ता गर्ने तिनले बताइन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetsdasdasslotbarmobilbahisjojobetpusulabetpusulabetkargabetİmajbetimajbetholiganbetpusulabetpusulabetgrandpashabetcasibomxslotcratosroyalbetmatadorbetGrandpashabet Güncel Girişchild pornesrar satın alsekabetmatadorbetcasibomonwinmatadorbetmarsbahisonwincasibomjojobetsahabetpusulabet girişsekabet girişmatbet girişvdcasino girişbetsalvadorcasinomilyonholiganbetjojobet1winnesinecasinocasinowonwbahispalacebet girişteosbetholiganbet Deneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetpadişahbetcasibom Built with ❤︎ by appycodes