सरकारी बस परिसेवा शुरू, संगठनद्वारा भाड़ा वृद्धिको मागमा गैर सरकारी बस परिसेवा शुरू गरिएन

सिलगढी : राज्य सरकारले आज 1 जुलाईदेखि राज्यभरिमै आंशिक लकडाउनलाई केही राहत दिँदै सरकारी तथा गैर-सरकारी बसहरू 50 प्रतिशत यात्रीहरूलाई लिएर चलाचल गर्न सक्ने निर्देश जारी गरेपछि आजदेखि कोरोनाको सबै नियमलाई पालन गर्दै सिलगढीमा बस परिसेवा शुरू भएको छ। आज बिहानैदेखि सिलगढीको तेन्जिङ नोर्गे बस टर्मिनसमा यात्रीहरूको निक्कै भीड देखियो। पेट्रोल-डीजलको मूल्यमा भएको वृद्धि लगायत 50 प्रतिशत यात्रीहरू सवार गर्ने सरकारले निर्देश दिएपछि भाडामा वृद्धि नगरे गैर सरकारी बस संगठनले बस परिसेवा शुरू गर्न सम्भव नरहेको बताइएको छ। बस भाडामा वृद्धि गर्ने मागलाई लिएर आज सिलगढी सहरको सडकमा विशेष गरेर गैर सरकारी बस परिसेवा बन्द रहेको देखियो। यसले गर्दा सिलगढी जङ्क्सनस्थित तेन्जिङ नोर्गे बस टर्मिनसमा एनबीएसटीसी-को बसको टिकट लिनको लागि यात्रीहरूको लामो लाइन देखियो। यहाँको टिकट बुकिङ काउन्टरमा बिहानैदेखि यात्रीहरूको धेरै लामो लाइन लागेको थियो भने घण्टौँसम्म लाइनमा उभिएपछि यात्रीहरूले बसको टिकट पाए। अर्कोतिर, संगठनले गैर सरकारी बस परिसेवा आजदेखि शुरू नगरेपछि यात्रीहरूले असुविधा भोग्नको साथै तिनीहरू निराश देखिए। दार्जिलिङ पहाडमा चलाचल गर्ने वाहन तथा ट्याक्सीहरूको चलाचल पनि आजदेखि शुरू भयो भने यसको भाडामा वृद्धि गरिएको बताइएको छ। तथापि, आजदेखि वाहन चलाचल शुरू भएकोले गर्दा यात्रीहरूको संख्या कम्ती रहेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasussezarcasinojokerbetmobilbahisjojobetJojobetJojobetkargabetpusulabetpusulabetpokerklasJojobetJojobetjojobetmariobetGrandpashabet girişurfa konteynerşanlıurfa konteynergrandpashabet girişholiganbet girişgrandpashabet girişmatbet girişvdcasino girişcasibom casibom pusulabet güncel girişpalacebetteosbetteosbetbetgitromabetgameofbetgrandpashabetjojobetholiganbetgrandpashabetbetparkbetparkbetparkjojobet girişDeneme Bonusu Veren SitelerbahiscasinoCratosroyalbetbetparkpusulabetsekabetmatbetvdcasinopalacebetbahiscasino1wingrandpashabetholiganbetjojobetimajbetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobet girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkazandraperabetperabetperabetjojobetcasibompulibetholiganbetgrandpashabetgrandpashabetpusulabetcasibomgrandpashabetgrandpashabetjojobetholiganbetgrandpashabetjojobetgrandpashabet girişgrandpashabet girişcasibombetpuanbetpuanholiganbet girişholiganbetibizabet girişibizabetibizabet girişholiganbet girişibizabetromabet giriş1win1win girişgrandpashabetgrandpashabet girişcasibomDeneme Bonusu Veren Sitelergrandpashabetcasibomcasibomcasibompusulabet giriş Built with ❤︎ by appycodes