सरकारी कागजपत्र बनाइदिने नाममा रुपियाँ ठग्ने एकजना पक्राउ

सिलगढी : सरकारी कागजपत्र बनाइ दिने नाममा रुपियाँ ठगेको आरोपमा सिलगढी थाना पुलिसले एकजना व्यक्तिलाई पक्राउ गरेको छ। पक्रा परेका व्यक्ति सुनील बर्मनको रूपमा चिन्हित गरिएको छ। प्राप्त जानकारी अनुसार सिलगढीको सेभोक रोडस्थित एउटा होटलका व्यवसायीलाई पासपोर्ट बनाइदिने नाममा धेरै रुपियाँ लिएको साथै नकली कागजपत्र बनाएर भ्यारिफिकेसनको लागि उक्त व्यवसायीलाई पासपोर्ट अफिस जाने बताए। उक्त व्यवसायी पासपोर्ट अफिसमा गएपछि आफू ठगीको सिकार भएको थाहा पाएपछि यसबारे सिलगढी थानामा अभियोग दर्ता गरे। अभियोगको आधारमा पुलिसले गत राति कुचबिहारबाट आरोपी व्यक्तिलाई पक्राउ गरेर सिलगढी ल्याएपछि आज सिलगढी अदालतमा पेश गरेर 8 दिनको पुलिस हिरासतमा लिएको छ। आरोपी व्यक्तिविरुद्ध अगावै थाना धेरैवटा ठगीको अभियोग दर्ता गरिएको साथै घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusbatumslottophillbetmobilbahisjojobetjojobet girişStarzbetStarzbetkargabetCasibomCasibomjojobet StarzbetStarzbetgrandpashabetsupertotobetxslotcasinoroyaltipobetcratosroyalbet girişchild pornesrar satın almatbet girişvdcasino girişcasibomcasibomholiganbet girişsekabet girişvdcasino girişmeritkingmeritkingromabet girişmatbetimajbetsekabetmarsbahisradissonbetgameofbetromabetbetgitbahiscasinoteosbetpalacebetbetsalvadorcasinoroyalcasinomilyoncasibom Built with ❤︎ by appycodes