सरकारी पहलमा यौनकर्मीहरूको भोटर कार्डमा नामाङ्कन दर्ता

सिलगढी, 23 नोभेम्बर (निसं): सामसिया हाई मदरसा स्कूलमा एउटा सरकारी कार्यक्रमबीच लगभग 150 जना यौनकर्मीहरूले भोटर कार्डमा आफफ्नो नामाङ्कन दर्ता गरेका छन्। यौनकर्मीहरूले गत धेरै वर्ष अघिदेखि भोटर लिस्टमा आफ्नो नाम दर्ता गर्ने प्रयास गर्दै थिए तर विभिन्न कारणले गर्दा उनीहरू भोटर लिस्टमा आफ्नो नाम दर्ता गर्न सकेका थिएनन्। यस पटक सरकारी पहलअन्तर्गत यौनकर्मीहरूको नाम मतदाता सूचीमा दर्ता गर्ने प्रक्रिया सुरु गरिएको छ। यस कार्यक्रममा जलपाईगढी डिभिजनल कमिश्नर अनुप कुमार अग्रवाल, एसडीओसहित अन्य व्यक्तिहरू उपस्थित थिए। यस सम्बन्धमा जलपाईगढी डिभिजनल कमिश्नर अनुप कुमार अग्रवालले भने, यो कार्यक्रम हरेक वर्ष आयोजना गरिन्छ। केवल यौनकर्मीहरूको मात्र नभएर तेस्रो लिंगी अनि बेघर व्यक्तिहरूको पनि विशेष शिविर आयोजना गरेर मतदाता सूचीमा नाम दर्ता गराइँदैछ।
अर्कोतिर, यौनकर्मीहरूले बताए अनुसार आफुहरूले धेरै वर्षदेखि मतदाता सूचीमा आफ्नो नाम दर्ता गराउन प्रयास गरे पनि त्यसमा सफल हुन सकेका थिएनन्। उनीहरू यसपटक आफ्नो नाम दर्ता भएकोमा निकै खुशी छन्। मतदाता सूचीमा नामाङ्कनको लागि चाहिने विभिन्न आवश्यक प्रमाणपत्रहरू अहिलेसम्म उनीहरूसित थिएन। यस कारणले गर्दा लामो समयसम्म उनीहरूले आफ्नो नाम मतदाता सूचीमा दर्ता गर्न सकेका थिएनन्। यद्यपि, उनीहरू सरकारले गरेको यो पहलबाट खुशी छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetneredebahisslotramobilbahisjojobetJojobetJojobetkargabetpusulabetpusulabetholiganbetJojobetJojobetjojobetmariobettürk ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetdeneme bonusu veren sitelerbahiscasinolunabetjojobetpusulabetvdcasinograndpashabetsekabetmatbetimajbetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobetazhar-itay.com grandpashabetpusulabetkavbetsezarcasinojojobetjojobetkingroyalDeneme Bonusu Veren Siteler 2026grandpashabetpusulabetcasibomdeneme bonusu veren sitelerjojobet girişgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetamgbahiscasibomcasibomcasibomgrandpashabetjojobetcasibomholiganbetholiganbetgrandpashabetholiganbetbetbey girişcasibomcasibombetgaranticashwingrandpashabet girişsekabet girişmatbetpusulabetimajbetpusulabetsekabet girişbettiltgrandpashabetgrandpashabetjojobetgrandpashabetcasibomgrandpashabetholiganbetholiganbet girişgrandpashabetgrandpashabetradissonbetholiganbet girişgrandpashabet girişpusulabet girişdoedadeneme bonusu veren siteler Built with ❤︎ by appycodes