सरकारी राशन सटीक स्केलमा दिनु पर्ने टीएमसी श्रमिक संगठनको माग

खरसाङ (निसं): तृणमूल कङ्ग्रेसको श्रमिक संगठन चियाबारी श्रमिक युनियन-को केन्द्रीय सचिव सन्तोष मोक्तानको अगुवाईमा तृणमूल कङ्ग्रेसले सरकारले दिने राशन सटीक स्केलमा वितरण हुनुपर्छ भनी माग गरेको छ। आज खरसाङमा पत्रकार सम्मेलन गरेर तृणमूल कङ्ग्रेसको चियाबारी श्रमिक संगठनको केन्द्रीय सचिव सन्तोष मोक्तानले सरकारी राशन सठीक स्केलमा वितरण हुनुपर्छ भनी माग गरेका छन्। पत्रकार सम्मेलनमा सन्तोष मोक्तान साथै राकेश बम्जन र साजन तामाङ पनि उपस्थित थिए। यी तीनैजनाले पत्रकार सम्मेलन मार्फत् सरकारबाट आएको राशन वितरणमा कुनै धाँधली हुनु हुँदैन र चामल 7 किलो गरेर अनि आँटा 3 किलो गरेर वितरण गरिनु पर्ने माग गरेका छन्। यस प्रसंगमा सन्तोष मोक्तानले आफुहरूले गरिरहेको कार्यलाई धेरैले सराहना गरिरहेको र धेरै क्षेत्रबाट राम्रो रेस्पोन्स आइरहेको साथै कुनै दोकानतिर 7 किलो नदिएर केवल 6 किलो मात्रै दिँदै गरेको जनताले जानकारी गराइरहेको बताए। त्यसैले तृणमूल कङ्ग्रेसले खरसाङ क्षेत्रको राशन दोकानतिर निरीक्षण गर्ने साथै खाद्य विभागका अधिकारीहरूले पनि निरीक्षण गरिदिने वचन दिएको बताएका छन्। मोक्तानले अहिले बन्द रहेको बन्सल कम्पनी अधीनस्थ 10 वटा चियाबारीमा पनि पुगेर राशन वितरण विषयमा निरीक्षण गर्ने कारण यतिबेला चियाबारी बन्द भएको कारणले श्रमिकहरूलाई असुविधा भइरहेको छ र यस्तो स्थितिमा राशन वितरण सठीक रुपमा हुनुपर्छ भनी माग गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetparkJojobetbetsmovejojobet girişchild pornmatbetsuperbetindeneme bonusuimajbetjojobetsekabetjojobetpusulabetmatbetvdcasinopusulabetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetbetparkjojobetjojobetmatadorbetpornograndpashabetpusulabet girişpornojojobetgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobetsuperbetin girişsuperbetin girişholiganbet girişsuperbetin girişcasibom girişmatbetsuperbetin girişholiganbet girişholiganbet girişsuperbetin girişsuperbetin girişcasinolevantcasibom girişjojobet girişbetbey girişbetplay girişgrandpashabetGrandpashabetmatbetimajbetpusulabetvdcasinomatbet girişbetciograndpashabet girişteosbetcasibom girişcasinowon girişjojobet güncel girişsonbahisgrandpashabet girişgrandpashabet girişwbahisgrandpashabet girişesbet girişholiganbetsonbahispusulabet girişfilm izlechild pornpusulabettipobetvdcasino girişesbetcashwinbetpuanbetpuanjojobetholiganbet girişamkbetvdcasinojojobet girişSekabetbetlike girişbetlikecasibomJOJOBETcasibombetbeybettilt girişkopazarmavibetmavibet güncel girişbets10bets10 Built with ❤︎ by appycodes