सरकारको विकासमूलक कार्यको रिपोर्ट लिएर अशोक भट्टाचार्यको घरमा पुगे रञ्जन सरकार

सिलगढी :  राज्य सरकारको विकासमूलक कार्यको रिपोर्ट लिएर तृणमूल जिल्ला सभापति तथा वार्ड को-अर्डिनेटर रञ्जन सरकार आज सिलगढी नगरनिगमका प्रशासक अशोक भट्टाचार्यको द्वारमा पुगे। सिलगढी नगरनिगमको 20 नम्बर वार्डमा आज बङ्ग ध्वनि यात्राको आयोजना गरियो। यस अवसरमा राज्य सरकारको विभिन्न परियोजनाबारे मानिसहरूलाई जानकारी गराउँदै लिफलेट पनि वितरण गरियो। राज्य सरकारको 10 वर्ष अवधिको विभिन्न विकासमूलक कार्यको रिपोर्ट लिएर रञ्जन सरकार नगरनिगमका प्रशासक अशोक भट्टाचार्यको घरमा गए तापनि त्यस समय तिनी घरमा थिएनन्। रञ्जन सरकारले द्वारे सरकार परियोजनाबारे लेखिएको लिफलेट अशोक भट्टाचार्यको स्वास्नीको हातमा दिँदै ममता ब्यानर्जी सरकारको 10 वर्ष अवधिको विविध विकासमूलक कार्यको रिपोर्टबारे सबैलाई अवगत गराइरहेको बताए। अर्कोतिर, प्रशासक अशोक भट्टाचार्य पनि आज सिलगढी नगरनिगमको 20 नम्बर वार्डमा प्रचार गर्दै त्यहाँका मानिसहरूसित कुराकानी गरे। यसपछि पत्रकारहरूसित कुराकानी गर्दै तिनले जनप्रतिनिधिहरूले साधारण मानिसहरूसित सम्पर्क गर्नु उचित रहेको तर तृणमूलले मानिसहरूलाई देखाउनको लागि मात्र यस प्रकारको कार्य गरिरहेको तिनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusmaltbahisjokerbetmobilbahisjojobetJojobetJojobetkargabetpusulabetpusulabetpokerklasJojobetJojobetGrandpashabetmariobetGrandpashabet girişurfa konteynerşanlıurfa konteynergrandpashabet girişholiganbet girişgrandpashabet girişmatbet girişvdcasino girişcasibom casibom pusulabet güncel girişpalacebetteosbetteosbetbetgitromabetgameofbetgrandpashabetjojobetholiganbetgrandpashabetbetparkbetparkbetparkjojobet girişDeneme Bonusu Veren SitelerbahiscasinoCratosroyalbetbetparkpusulabetsekabetmatbetvdcasinopalacebetbahiscasino1winteosbetholiganbetjojobetimajbetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobet girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkazandraperabetmaltbahisperabetjojobetcasibomkralbetholiganbetgrandpashabetgrandpashabetpusulabetcasibomgrandpashabetgrandpashabetjojobetholiganbetgrandpashabetjojobetgrandpashabet girişgrandpashabet girişcasibombetpuanbetpuanholiganbet girişholiganbetibizabet girişibizabetibizabet girişholiganbet girişibizabetromabet giriş1win1win girişgrandpashabetgrandpashabetcasibomDeneme Bonusu Veren Sitelergrandpashabetcasibomcasibomcasibompusulabet giriş Built with ❤︎ by appycodes