सरकारको निर्देशलाई पर्वाह नगरी खोलियो सेलुन, पुलिसको अभियान

सिलगढी : कोरोना संक्रमितहरूको सङ्ख्या बढ्दै गइरहेकोले राज्यमा आंशिक लकडाउन शुरू गरिएको छ। यस अवधि स्कुल, कलेज लगायत सबै शैक्षिक संस्थानहरू, जीम, सेलुन तथा ब्युटी पार्लरहरू बन्द राख्ने राज्य सरकारले निर्देश दिएको छ। तथापि, सरकारको उक्त निर्देशलाई पर्वाह नगरेर सिलगढीमा सेलुन तथा ब्युटी पार्लरहरू खुल्लै रहेको छ। सिलगढी नगरनिगमको 22 नम्बर वार्डस्थित रवीन्द्र नगर रोडको एउटा सेलुनमा पुलिसले अभियान चलाएर एकजनालाई पक्राउ गरेको छ। प्राप्त जानकारी अनुसार उक्त सेलुनको सटर बन्द गरेर काम गरिरहेको थियो भने पुलिस आएको खबर पाउनसाथ उक्त सेलुनका कर्मचारीहरूले सुइँकुच्चा ठोके तापनि एकजनालाई पक्राउ गरेको बताइएको छ। सिलगढी थाना पुलिसले घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetjojobetvdcasinograndpashabetcasibomjojobetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobetmatadorbetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetorder girişbetorderJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes