सरना धर्म कोडको माग गर्दै आदिवासी सेङ्गेल अभियानद्वारा खोरीबारीमा पथ अवरोध

खोरीबारी: सरना धर्म कोडको माग गर्दै आदिवासी सेङ्गेल अभियानका सदस्यहरू खोरीबारी लगायत राज्यभरिमै भारत बन्दमा सामेल भएका छन्। आदिवासी सेङ्गेल अभियानका सदस्यहरूले भारत बन्दलाई सफल बनाउने उद्देश्य लिएर आज खोरीबारी पीडब्ल्युडी मोड 327 नम्बर राष्ट्रिय राजमार्ग जाम गरेर विरोध प्रदर्शन गरे। सडक अवरोध गरेपछि जामको समस्या देखापर्यो। यसपछि परिस्थिति नियन्त्रणमा ल्याउनको लागि जिल्ला पुलिसका एसडीपीओ, सीआई लगायत खोरीबारी थानाको विशाल पुलिस वाहिनी घटनास्थलमा पुगेका थिए। यस विषयमा आदिवासी सेङ्गेल अभियानका जिल्ला अध्यक्ष रेनुका मार्डीले भनिन्, सरना धर्म कोडको मागमा आज आफूहरूले भारत बन्द डाकेको हो। यस विषयमा प्रधानमन्त्री र राष्ट्रपतिलाई समेत अवगत गराइसकेका छौँ। आफूहरूको माग पुरा नगरेको खण्डमा आन्दोलन जारी रहनेछ। सरना कोड दिने सरकारलाई नै भोट दिनेछौँ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobeturfa konteynerşanlıurfa konteynercasibom casibom jojobet girişchild porniptv satın alCasibomvdcasinopusulabetholiganbetgrandpashabetsekabetmatbetimajbetmegabahisgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobet girişazhar-itay.com grandpashabetpusulabetkavbetjojobetjojobet girişjojobetmatadorbetpornograndpashabetpusulabetcasibomchild pornjojobetgrandpashabetholiganbetholiganbetholiganbetjojobetjojobetjojobetjojobetjojobetjojobetteosbetbahiscasino1winbahiscasinoromabetgameofbetradissonbetcratosroyalbetcratosroyalbetgrandpashabetgrandpashabetibizbet girişpusulabetcratosroyalbetjojobetjojobetgrandpashabetGrandpashabetmatbetsekabetimajbetpusulabetmatbet girişsuperbetingrandpashabetjojobetgrandpashabetjojobetgrandpashabetcasinomilyonholiganbetcasinoroyalbetsalvadorholiganbetpalacebetholiganbetsuperbetin güncel girişsekabet girişcasinoroyalpornomegabahisbelugabahiscasibompusulabet giriş Built with ❤︎ by appycodes