सर्वभाषा कवि सम्मेलनमा नेपाली कवितालाई कवि कर्ण विरहले प्रतिनिधित्व गर्ने

खरसाङ (निसं): प्रसार भारतीको आयोजनामा वार्षिक रूपमा सर्वभाषा कवि सम्मेलनको आयोजना गर्ने गरिन्छ। भारतीय स्तरमा हुने यस कार्यक्रममा एक प्रतिष्ठित र विश्वकै एउटा विराट कार्यक्रम मानिन्छ भने 2018-मा गिनिज बुक अफ् वर्ल्ड रेकर्डमा समेत सम्मिलित छ। उक्त कार्यक्रममा भारतको संविधानमा मान्यताप्राप्त 22 वटा भाषासँग अन्य दुईवटा भाषा गरेर मोठ 24 वटा भाषामा कविता वाचन गरिन्छ। विशेष गरेर त्रिस्तरीय चयन हुने यस सम्मेलनमा प्रादेशिक, राज्य र केन्द्र गरेर तीन तहमा कविता छनौट भएपछि ती कविहरूले सर्वभाषा कवि सम्मेलनमा कविता वाचन गर्दछन्। नेपाली भाषामा अहिलेसम्म थुप्रै प्रतिष्ठित नेपाली कविहरूले कविता वाचन गरिसकेका छन् भने यसपाली कवि कर्ण विरह सर्वभाषा कवि सम्मेलनका लागि चयन भएका छन्। तिनको कविता बाऊउक्त कार्यक्रमका लागि चयन भइसकेका आकाशवाणी खरसाङका कार्यक्रम प्रमुख पारसचन्द्र आलेद्वारा जानकारी गराएका छन्। आगामी 5 जनवरीको दिन सम्पन्न हुने उक्त कार्यक्रम यस वर्ष राँचीमा हुने जानकारी प्राप्त भएको छ। यस कार्यक्रममा वाचन गरिएको कवितालाई गणतन्त्र दिवसको पूर्व सन्ध्यामा सबै रेडियो स्टेसनहरूबाट प्रसार गरिनेछ।

भारतका 24 वटै भाषामा अनुवाद गरेर प्रसारण हुने यस कार्यक्रममा यसपालीको लागि कवि कर्ण विरह चयनित भएकोमा आकाशवाणी खरसाङको कार्यक्रम प्रमुख पारसचन्द्र आलेले तिनलाई बधाई टक्राएका छन्। कवि विरहका कवितालाई प्रतिष्ठित कवि प्रभात कुमारले अनुवादक कविका रूपमा वाचन गर्नेछन्। यस अवसरमा बोल्दै कनि कर्ण विरहले भने, मेरो निम्ति यो सुनौलो अवसर हो। यसको माध्यमबाट लेखन सम्बन्धित धेरै कुराहरू सिक्ने अवसर पाउनेछु, यसको निम्ति प्रसार भारतीप्रति आभारी रहनेछु। यस्तो कार्यक्रमले सबै भाषाको साहित्यको विकासबारेमा धेरै सिक्ने अवसर मिल्ने तथा जानकारी हुने सक्ने आशा छ।  उल्लेखनीय छ, सानै उमेरदेखि साहित्यमा लागि परेका कवि विरहको विद्यार्थी जीवनमै संयुक्त रूपमा सम्झना नाममा कविता संग्रह प्रकाशित भएको थियो। भारतेली नेपाली साहित्यमा पहिलो रुबाई संग्रह पनि तिनले नै पाठक सामु ल्याएका थिए। शिक्षण पेशामा लागेका कवि विरहले आधा दर्जनभन्दा बेसी कविता, रुबाई तथा गजल संग्रहहरू पाठकसामु ल्याइसकेका छन् भने तिनको मार्ग निर्देशनमा धेरै विद्यार्थीहरूले साहित्यप्रति झुकाउ देखाएका छन्। कवि कर्ण विरहले वर्ष 2019-मा साहित्य अकादमी पुरस्कार पनि पाइसकेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinvdcasinograndpashabetcasibomjojobetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetcasinomilyon girişbetplay girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltcasinomilyonbetplaycasinoroyalcasinowonbetsalvadoramgbahispalacebetsonbahisjojobetpalacebetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobetmatadorbetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetlike girişbetlikeJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes