ससुराली घरबाटै झुन्डिएको अवस्थामा ज्वाइँको शव उद्धार

राजगञ्ज : राजगञ्ज ब्लकको घौरीपाडा इलाकामा ससुराली घरबाट झुन्डिएको अवस्थामा ज्वाइँको शव उद्धार भएको छ। मृतक व्यक्ति सुजन दासको रूपमा चिन्हित गरिएको छ। स्थानीय सूत्रले दिएको जानकारीअनुसार जलपाईगढी सदर ब्लकको बेलाकोवा ग्राम पञ्चायतको जलापाडा गाउँ निवासी सुजन दासको राजगञ्ज ब्लकको शिकारपुर ग्राम पञ्चायतको घौरीपाडा गाउँको केटीसित बिहे भएको थियो। बिहेपछि तिनी स्वास्नीसित ससुरालीमै बस्दै आइरहेका थिए भने स्थानीय एउटा कारखानामा काम गर्थे। हिजो राति ससुराली घरबाटै तिनको झुन्डिएको अवस्थामा शव उद्धार भएको बताइएको छ। घटनाको खबर पाएर राजगञ्ज थाना पुलिस घटनास्थलमा पुगेर शव उद्धार गरेर पोस्टमार्टमको लागि अस्पतालमा पठाउनको साथै घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


superbetjojobettophillbetmobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetgrandpashabetCasibomCasibomgrandpashabetmarsbahisholiganbettipobetritzbet girişurfa konteynerşanlıurfa konteynermatadorbetcasibommatbet güncel girişmatbet girişVDCasinoonwinjojobetjojobetsuperbetin girişmeritkingbetsalvadorbetsalvadorteosbet1winbetgitromabetgameofbetradissonbetcratosroyalbetholiganbetDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetbahiscasinocasibomromabetcasibomjojobetgrandpashabetimajbetgrandpashabetholiganbetimajbetgrandpashabet girişholiganbet girişmatbet giriş Built with ❤︎ by appycodes