ससुराली घरमा पस्न नदिएपछि घर अघि बसे बुहारी धरनामा

सिलगढी: ससुराली घरमा पस्न नदिए पछि बुहारी आज ससुराली घर अघि धरनामा बसे। यो घटना सिलगढीको आशीघर ईस्टर्न र्बाइपास संलग्न पूर्व चयनपाड़ाको हो। पीडित बुहारीको नाम पल्लबी राय (23) रहेको छ। प्राप्त जानकारी अनुसार लगभग चार वर्ष अघि 43 नम्बर वार्डको प्रकाशनगर निवासी पल्लबी रायको विवाह आशीघर पूर्व चयनपाड़ा निवासी चिरञ्जीत बर्मनसित भएको थियो। पल्लबी रायले आरोप लगाउँदै बताए अनुसार विवाह गरेको दुई वर्ष पछिदेखि ससुराली पक्षले तिनीमाथि मानसिक साथै शारीरिक रूपले अत्याचार गर्न थाले। यति मात्र नभएर तनका लोग्नेले समेत तिनीमाथि अत्याचार गर्थे। यसपछि स्थानीय ग्राम पञ्चायत सदस्यहरूको उपस्थितिमा सालिसी सभा बस्दा लोग्ने सहित नानीहरूसित किरायको घरमा बस्ने निर्णय लिइयो।यसपछि दुई महिनासम्म किरायको घरमा बसेपछि ससुरालीबाट तिनीहरूलाई आफ्नो घरमा लगियो। तथापि, बुहारीले आरोप लगाए अनुसार केही दिन बिते पछि तिनीमाथि फेरि ससुरालीबाट अत्याचार शुरू भयो। यसैले वाक्कै भएर आज बिहानदेखि बुहारी ससुराली घर अघि नै धरनामा बसे। यसको साथै घटनाबारे आशीघर पुलिस आउट पोस्टमा अभियोग पनि दर्ता गरे। अभियोगको आधारमा पुलिस घटनास्थलमा पुग्यो। तर घरमा लोग्ने नभएकोले गर्दा बुहारी धरनाबाट उठे। अर्कोतिर, बुहारी पल्लवीको सासु रेणु बर्मनले भनिन्, यो पूर्व नियोजित षडयन्त्र हो। बुहारीले प्लान बनाएर हामीलाई फँसाउने प्रयास गर्दैछ। मेरो छोरा गत 15 दिनदेखि केरालामा काम गरिरहेको छ।  

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetgüvenilir bahis siteleriurfa konteynerşanlıurfa konteynercasibom casibom deneme bonusudeneme bonusu veren sitelerdeneme bonusujojobetchild pornbahiscasinoMarsbahisdeneme bonusu veren sitelermatbetjojobetgrandpashabetmatbetvdcasinoholiganbetjojobetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornholiganbetgrandpashabetgrandpashabetgrandpashabetjojobetgrandpashabetjojobetjojobetjojobetjojobetjojobetcasibomgrandpashabetjojobetgrandpashabetgrandpashabetjojobetcasibomjojobetjojobetgrandpashabetholiganbetromabet girişromabetradissonbet girişbetgitholiganbetgrandpashabetGrandpashabetmatbetimajbetpusulabetgrandpashabetmatbet güncel girişsuperbetingrandpashabetcratosroyalbetcasinoroyal girişradissonbetcasinomilyongrandpashabet girişibizabet girişcasinoroyalcasinomilyon girişibizabet girişibizabetnesinecasino girişgrandpashabet girişpusulabet girişdoedachild porngrandpashabetsahabetsuperbetin girişjojobetjojobetjojobetjojobetcasibomcasibomJojobetgrandpashabetjojobetnesinecasinograndpashabet Built with ❤︎ by appycodes