ससुराल पक्षको अत्याचारले डरको साथमा दिन बिताउन बाध्य आशाकर्मी, आशाकर्मी युनियनद्वारा नक्सलबारी थानामा प्रदर्शन

नक्सलबारी (निसं): लोग्नेले दोस्रो बिहे गरेपछि पहिलो स्वास्नीलाई छोडेर गएको छ। तरै पनि उक्त महिलामाथि सासु-ससुरा अत्याचार यथावत रहेको छ।  नक्सलबारीको सातभाईयाको आशाकर्मी रुकसाना खातुन हाल डरको साथमा जीवन बिताइरहेको छ। आशाकर्मी रुकसाना खातुनको लोग्नेले दोस्रो विवाह गरेपछि तिनका ससुराल पक्षले कथित रूपमा महिलाको घरमा आएर तोडफोड साथै कुटपीट गरेको बताइएको छ। उक्त घटनापछि आशाकर्मीले नक्सलबारी थानामा अभियोग दर्ता गरेकी छन्। आरोप अनुसार अभियोग दर्ता गरे तापनि पुलिसले कार्वाही गरेको छैन। यसैले पश्चिमबंग आशाकर्मी युनियनले आज नक्सलबारी थानामा विरोध प्रदर्शन गर्नको साथै आरोपीलाई सजाय दिनुपर्ने माग गरेको छ। यसको साथै तिनीहरूले पुलिसको भूमिकालाई लिएर प्रश्न चिन्ह खडा गरेको छ। रुकसाना खातुनले बताएअनुसार तिनी ससुराल पक्षको डरले गर्दा काममा समेत गएकी छैनन्। प्रशासनले कुनै कर्वाही गरेको छैन। अर्कोतिर, पश्चिमबंग आशाकर्मी युनियनका उपाध्यक्ष जय लोधले भने, यदि आगामी 7 दिनको अवधिमा उक्त महिलाको सुरक्षा सुनिश्चित गर्नको साथै आशाकर्मीलाई साथ दिनको लागि कुनै उपाय नगरेको खण्डमा आशाकर्मीहरूलाई साथमा लिएर आन्दोलन गर्ने चेताउनी दिएका छन्। नक्सलबारी ब्लक स्वास्थ्य अधिकारी डा. कुन्तल घोषले घटनाबारे अभियोग पाएपछि कार्वाही गर्ने आश्वासन दिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusjojobetcasinopermobilbahisjojobetCasibomjojobetkargabetİmajbetimajbetjojobetCasibomjojobetgrandpashabetcasibomxslotnesinecasinotipobetGrandpashabet Güncel Girişchild pornesrar satın alvdcasinomatadorbetcasibomgrandpashabet girişmatbet güncel girişsekabet girişpusulabet güncel girişjojobetjojobetsuperbetin girişjojobet girişvdcasino girişgrandpashabetjojobetpalacebetteosbetbahiscasino1winbetgitromabetgameofbetradissonbetcratosroyalbetgrandpashabetholiganbet Deneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetpadişahbetcasibombetsalvador giriş Built with ❤︎ by appycodes