साथीहरूसित पिकनिक खेल्न गएका युवकको रहस्यमय ढंगमा नदीमा डुबेर मृत्यु, साथीहरूले नै मारेको परिवार पक्षको आरोप

सिलगढी (निसं): साथीहरूसित पिकनिक खेल्न गएका एकजना युवकको रहस्यमय तरिकाले गुल्मा नदीमा डुबेर मृत्यु भएको छ। मृतक युवकको नाम अमित साहनी (18) हुन् भने तिनी सिलगढी नगर निगमको 18 नम्बर वार्ड निवासी थिए। प्राप्त जानकारी अनुसार हिजो आइतबार अमित साहनी अनि तिनका 6 जना साथीहरू पिकनिक खेल्न गुल्मा गएका थिए, जहाँ अमित अनि तिनका साथीहरूले मादक पदार्थ पिए अनि यसपछि मातेको अवस्थामा नै सबैजना गुल्मा नदीमा नुहाउन गए। यस अवधि राज नामक युवक नदीमा डूबेको देखेपछि मातेको अवस्थामा अमित साहनी तिनलाई बचाउनका लागि नदीमा हाम फाले। राजलाई पानीमा डुब्नबाट बचाए तापनि अमित रहस्यमय ढंगमा नदीमा डुबेको बताइएको छ। यसपछि तिनका साथीहरूले अमितलाई नदीबाट निकालेर अस्पतालमा लगे तापनि त्यहाँ चिकित्सकहरूले अमितलाई मृतक घोषित गरिदिए। अर्कोतिर, पुलिसले शवलाई उद्धार गरेर पोस्टमार्टमको लागि पठाइ दिएको छ। यसैगरी, उक्त घटनालाई लिएर मृतकको परिवार पक्षले छोराको हत्या गरेको अभियोग लगाएको छ। मृतकको परिवार पक्षले अमितकै साथमा पिकनिक गएका 6 जना साथीहरूमाथि हत्या गरेको आशंका व्यक्त गरेको छ। हिजो आइतबार भएको उक्त घटना पछि आज मृतक अमितका परिवारका सदस्यहरू तिनका साथीहरूलाई साथमा लिएर घटनास्थलमा पुगेर घटनाको विस्तारपूर्वक जानकारी लिए। मृतकको पिता नारायण साहनीले आरोप लगाउँदै भने, अमितको मृत्यु एउटा दुर्घटना नभएर तिनका 6 जना साथीहरूले षडयन्त्र रचेर अमितलाई नदीमा डुबाएर तिनको हत्या गरेको हो। तिनले छोरोको हत्याको आशंकामा पुलिस थानामा लिखित अभियोग दर्ता गर्ने पनि बताएका छन्। आज सोमबार शवलाई पोस्टमार्टम गरेपछि पार्थिव शरीर तिनका परिवारलाई सुम्पिदिएको छ। पुलिसले मामिलाको जाँच  गरिरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetjojobet girişdeneme bonusu veren sitelerdeneme bonusudeneme bonusu veren sitelerjojobetchild pornbahiscasinoGrandpashabetdeneme bonusujojobetholiganbetgrandpashabetpusulabetvdcasinosekabetmatbetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobettipobetchild porngrandpashabetpusulabetchild pornjojobetgameofbetcratosroyalbetjojobetholiganbetgameofbetholiganbetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetpusulabetgrandpashabetpusulabetholiganbetcasibomgrandpashabetsuperbetinsuperbetinpusulabetpusulabettlcasinotlcasinograndpashabet girişwbahiscasinolevant girişgrandpashabetGrandpashabetmatbetimajbetpusulabetvdcasinomatbet girişbetcioesbetgrandpashabetradissonbet girişesbet girişpalacebetradissonbetbetplay girişpalacebet girişbetplaybetplay girişgrandpashabetgrandpashabet girişbetcio girişpusulabet girişchild pornimajbettipobetVDCasinogameofbetjojobetholiganbetholiganbetcasibomcasibomJojobetgrandpashabetgrandpashabetromabetvdcasinoJojobetcasibomromabet girişSekabet Built with ❤︎ by appycodes