साथीको घर जान्छु भनेर निस्केका किशोर 5 दिन बितिसक्दा पनि फर्किनआएपछि परिवारका सदस्यहरू चिन्तित

फुलबारी : गत पाँच दिनदेखि निखोज किशोरको हालसम्म कुनै पत्तो नलागेपछि परिवारका सदस्यहरू चिन्तित छन्। निखोज 14 वर्षीय किशोर शुभम घोष फुलबारी 1 नम्बर ग्राम पञ्चायतको गोडामोड संलग्न डाबग्राम नवापाडा इलाका निवासी हुन्। शुभमको बाबु बाबलु घोषले बताएअनुसार गत बिहिबार बिहान साथीको घर जान्छु भनेर घरबाट निस्केका शुभम साँझ परेपछि पनि घर फर्किनआएपछि परिवारका सदस्यहरूले खोजी गर्दा शुभम साथीको घरमा नगएको थाहा पाए। यसपछि परिवारका सदस्यहरूले आफन्त लगायत विभिन्न इलाकाको शुभमको खोजी शुरू गरे तापनि कुनै पत्तो नलागेपछि एनजेपी थानामा शुभम निखोज भएको बारे अभियोग दर्ता गरे। निखोज भएको 5 दिन बितिसक्दा पनि हालसम्म किशोरको कुनै नलागेपछि तिनका बाबु-आमा चिन्तित छन्। यदि कसैले शुभम भेट्टाएको खण्डमा 62943-45165 नम्बरमा सम्पर्क गर्ने परिवारका सदस्यहरूले अपील गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetcasiveraslotbarmobilbahisjojobetpusulabetpusulabetkargabetİmajbetimajbetholiganbetpusulabetpusulabetgrandpashabetcasibomxslotcratosroyalbetmatadorbetGrandpashabet Güncel Girişchild pornesrar satın almatbetholiganbetcasibomgrandpashabet girişholiganbet girişpusulabet girişimajbet girişcasibomjojobetpusulabet güncel girişjojobet girişmatbet girişimajbetvdcasino girişbetsalvadorcasinomilyonholiganbetjojobet1winnesinecasinocasinowonwbahispalacebet girişteosbetjojobet girişDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetpadişahbetcasibom Built with ❤︎ by appycodes