साथीलाई अपहरण गरेर 8 लाख रूपियाँको फिरौतीको मांग, 6 जना अपहरणकर्ता पक्राउ 

सिलगढी, 13 अगस्त (निसं): साथीलाई अपरहरण गरेर 8 लाख रुपियाँको फिरौती माग्ने प्रमुख नाइके सहित 6 जनालाई पुलिसले पक्राउ गरेको छ। प्रापत जानकारी अनुसार, नेपालको झापा जिल्ला  निवासी लक्ष्मी गुरुङ धेरै समयदेखि व्यवसायको सिलसिलामा सऊदी अरबमा बस्दै आइरहेका थिए। त्यहाँबाट उनी गत केही दिन अघि मात्र आफ्नो घर नेपाल फर्किएका थिए। यस अवधि असमका पवन राई नाम गरेका एकजना व्यक्तिसित तिनको भेट साथै चिनाजाना भयो।  यसपछि तिनीहरू माझको सम्बन्ध मित्रतामा परिणत भयो। यसपछि पवन राईले खरसाङ शिमुलबारीका 2 जना युवक सूरज सेवा, दिनेश सेवा, मिरिकका रेवास प्रधान र असमका दुई जना अन्य युवक मनोज ठाकुर र क्रिस्टोफर हेम्ब्रमसित मिलेर लक्ष्मी गुरुङलाई अपहरण गर्ने योजना बनाए। यसपछि गत 8 अगस्त लक्ष्मी गुरुङलाई सिलगढी घुम्नको लागि बोलाए। यसपछि लक्ष्मी गुरुङ सिलगढी आएपछि तिनको अपहरण गरेपछि परिवारका सदस्यहरूलाई 8 लाख रूपियाँको फिरौतीको मांग गरे। अपहरणकर्ताहरूले लक्ष्मी गुरुङको परिवारलाई आइतबार फूलबारीमा रूपियाँ लिएर आउने मांग गरे। यसैबीच, अपहृत व्यक्तिका परिवारले एनजेपी थानामा मामिलाको सूचना दिए। आइतबार राति फूलबारीको एउटा होटलमा पुलिस सादा पोशाकमा अपहरणकर्ताहरूलाई पर्खीरहेका थिए। अपहरणकर्ताहरू रूपियाँ ल्याउनको लागि होटलमा आउन साथ एनजेपी थाना पुलिसले 6 जनालाई पक्राउ गरे। आरोपीहरूलाई सोमवार अदालतमा पेश गरेपछि न्यायाधीशले आरोपीहरूलाई पुलिस हिरासतमा पठाइ दिएको छ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetjojobet girişdeneme bonusu veren sitelerdeneme bonusudeneme bonusu veren sitelerjojobetchild pornbahiscasinoGrandpashabetdeneme bonusumatbetjojobetgrandpashabetmatbetvdcasinoholiganbetjojobetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet telegramkavbetbetsmovejojobetjojobetmatadorbetchild porngrandpashabetpusulabetpornojojobetgameofbetcratosroyalbetjojobetholiganbetgameofbetholiganbetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetpusulabetgrandpashabetpusulabetholiganbetcasibomgrandpashabetsuperbetinsuperbetinpusulabetpusulabettlcasinotlcasinocasinolevantwbahiscasinolevant girişgrandpashabetGrandpashabetmatbetimajbetpusulabetvdcasinomatbet girişbetciograndpashabet girişgrandpashabetpusulabetholiganbet girişgrandpashabetjojobetamgbahis girişcasinomilyon girişamgbahisamgbahis giriştlcasino giriştlcasinobetcio girişpusulabet girişchild porngrandpashabetmatadorbetVDCasinogameofbetjojobetholiganbetholiganbetcasibomcasibomJojobetgrandpashabetgrandpashabetcasinoroyalvdcasinoJojobetcasibomcasinoroyal giriş Built with ❤︎ by appycodes