साथीलाई अपहरण गरेर 3 लाख रुपियाँ फिरौतीको माग गर्ने युवक पक्राउ

खोरीबारी: आफ्नै साथीलाई अपहरण गरेर परिवारका सदस्यहरूलाई 3 लाख रुपियाँ फिरौती मागेको घटना प्रकाशमा आएको छ। उक्त घटना खोरीबारी बतासीमा घटेको हो। प्राप्त जानकारी अनुसार मनी बर्मनले गत 1 जुनमा कुचबिहार निवासी मृत्युञ्जय अधिकारीलाई फोन गरेका थिए। यसपछि मनी मृत्युञ्जय अधिकारीसँगै निखोज भएका थिए। मृत्युञ्जयसित सम्पर्क नभएपछि तिनका परिवारका सदस्यहरू चिन्तित थिए। पछि मनीले मृत्युञ्जयको परिवारलाई फोन मार्फत् 3 लाख रुपियाँको माग गर्नको साथै मार्ने धम्की समेत दिएको आरोप रहेको छ। यसपछि मृत्युञ्जयको परिवारका सदस्यहरूले खोरीबारी थानामा लिखित अभियोग दर्ता गरेपछि अभियोगको आधारमा बतासी बजार संलग्न इलाकाबाट मृत्युञ्जयलाई उद्धार गरेको बताइएको छ। पुलिसले घटनाका आरोपी मनी बर्मनलाई पक्राउ गरेपछि आज सिलगढी अदालतमा पेश गर्यो। पुलिसले घटनाको जाँच शुरू गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetjojobet girişchild pornbahiscasinolunabetdeneme bonusugrandpashabetimajbetsekabetvdcasinoholiganbetmatbetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobettipobetchild porngrandpashabetpusulabetchild pornjojobetgameofbetradissonbetcratosroyalbetjojobetgameofbetjojobetholiganbetholiganbetgrandpashabetholiganbetcasibomgrandpashabetjojobetgrandpashabetjojobetmarsbahiscasibomcasibomcasibomgrandpashabetgrandpashabetmarsbahisgrandpashabetjojobetwbahiscasinolevant girişgrandpashabetmatadorbetmatbetimajbetpusulabetbettiltonwinsuperbetincasibomgrandpashabetgrandpashabetesbet girişjojobettempobetjojobetgrandpashabet girişgameofbetjojobetbetgitpusulabetsuperbetin girişmatadorbetdoedachild pornimajbettipobetmatadorbetgrandpashabetgrandpashabetibizabetcratosroyalbetcasibomcasibomJojobetgrandpashabetjojobetcratosroyalbetbettiltJojobetcasibomcasinolevantSekabetbigboss girişbigboss Built with ❤︎ by appycodes