सतीश पोख्रेलको पहलमा सङ्गीता तामाङको घर पुनः निर्माण गरिदिने

बिजनबारी: मानव सेवा नै माधव सेवा हो भन्ने मूल मन्त्रलाई आत्मसात गर्दै गोजमुमो उपाध्यक्ष सतीश पोख्रेलको पहलमा रेलिङ कैजले समष्टि अन्तर्गत बलगाउँ निवासी आर्थिक रूपमा विप्पन सङ्गीता तामाङको घर निर्माण गरिदिने भएको छ। समष्टि कमिटीका सदस्यहरू लगायत सतीश पोख्रेलले उक्त ठाउँमा गएर परिवारका सदस्यहरूसित भेटघाट गरे। यसको साथै जीर्ण अवस्थामा रहेको घरको पुनः निर्माण गरिदिने सतीश पोख्रेलले वचन दिएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *