सतिश पोख्रेलको पहलमा गरिब अर्जुनको घर निर्माण कार्य शुरू

blank

बिजनबारी : गोजमुमो उपाध्यक्ष सतिश पोख्रेलको निजी खर्चमा रेलिङ ग्राम पञ्चायत अन्तर्गत बखिमे गाउँ निवासी अर्जुन राईको घरको निर्माण कार्य शुरू गरिएको छ। गत केही दिन अघि तिनले दसैँ अघि नै गरिब अर्जुनको घर निर्माण गरिदिने दिएको वचन अनुसार आजदेखि निर्माण कार्य शुरू गरिएको बताइएको छ। घर निर्माण कार्य शुरू भएकोमा अर्जुन राई निक्कै खुसी भएका छन्।


जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.