सतीश पोख्रेलको सहयोगमा जेसीबीद्वारा बाटो मरमति कार्य शुरू

बिजनबारी: स्थानीय मानिसहरूको समस्यालाई ध्यानमा राखेर गोजमुमो उपाध्यक्ष सतीश पोख्रेलको सहयोग तथा स्थानीय युवाहरूको पहलमा रेलिङ कैजले समष्टि तथा पुल बिजनबारी गोक समष्टिको सिमानास्थित कोलबुङदेखि बिहिबारे सम्मको बाटोको जेसीबीको सहयोगमा मरमति गरिने कार्य धमाधम चलिरहेको छ। स्थानीय 23/33 बुथ संख्या अन्तर्गत अप्पर लिङतेन तथा वरिपरिका गाउँलाई जोडने उक्त कच्चा बाटो बर्खाको पानीले भत्केपछि स्थानीय मानिसहरू ठुलो मर्कामा परेका थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *