सतपालजी महाराजको दर्शन गर्न श्री हंसबेला आश्रम सिलगढीमा भक्तहरूको भीड

सिलगढी: मानव धर्मका प्रणेता तथा आध्यात्मिक गुरु सतपालजी महाराज हिजो आइतबार सिलगढीको हंसबेला आश्रम आइ पुगेका थिए। आफ्ना अनुयायीहरूलाई दर्शन दिने क्रममा महाराजले भने, अध्यात्म शक्तिले भारत विश्वको गुरु बन्नेछ। जहाँ सत्य हुन्छ, त्यहाँ असत्य पनि हुन्छ तर हामीले सधैँ सत्यलाई आत्मसात गर्नुपर्छ। सत्संगबाट सबैले आध्यात्मिक ज्ञानको प्रेरणा पाउँछन्। भारतमा आध्यात्मिक ज्ञान फैलाउनु पर्छ। अध्यात्मबाट मात्रै मानिसको नैतिक र चरित्रिक उत्थान सम्भव छ। तिनले अझ भने, सत्संगले हाम्रो मन सफा र पवित्र हुन्छ, तब मात्र अध्यात्म ज्ञानको सन्देश मानिसहरूमा पुग्छ। तब मात्र वसुधैव कुटुम्बकम-को भावना जागृत हुनेछ र सबैको कल्याण र सबैको सुख हुनेछ।

श्री महाराजजी हंसबेला आश्रम आईपुग्नसाथ समितिका उत्तर-पूर्वाञ्चलका प्रभारी महात्मा अदिना बाईजी, सिक्किम-दार्जिलिङ प्रान्तका प्रभारी महात्मा अखिलेश बाईजी, समितिका सम्पूर्ण तहसीलका सन्त-महात्मा,समिति, सेवादल, युवा प्रकोष्ट, बाल सभाका कार्यकर्ताहरू र उपस्थित भक्तजनले तिनलाई भव्य स्वागत जनाए। यस अवसरमा मानव सेवा दलको एक विशिष्ट टोलीले नवदीप लामाको नेतृत्वमा श्री महाराजजीलाई गाडर्स अफ् अनर प्रदान गरे। हंसबेला आश्रम सिलगढीमा श्री महाराजजीको दर्शन गर्न दार्जिलिङ पहाड, सिक्किम, तराई, डुवर्स र भोटाङका विभिन्न ठाँउहरुबाट भक्तजनहरू धेरै संख्यामा भेला भएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobettelegram ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild pornbahiscasinolunabetmatbetjojobetgrandpashabetbetcioholiganbetmatbetgrandpashabetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobettipobetpornograndpashabetpusulabetcasibomchild pornjojobetholiganbetbetgitgameofbetcratosroyalbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetpusulabetsonbahiscasibomsonbahisgrandpashabetjojobetmarsbahisgrandpashabetgrandpashabetcasibomsuperbetinibizbet girişjojobetpusulabetsonbahisbetgitgrandpashabetgrandpashabet girişmatbetsekabetimajbetbetciomatbet güncel girişsuperbetingrandpashabet girişgrandpashabetholiganbetromabetholiganbet girişamgbahis girişgrandpashabet girişholiganbetgrandpashabetgrandpashabet girişcasinolevantcasinolevant girişpusulabet girişsekabet giriştaraftarium24child pornimajbettipobetbetcio girişteosbetcasinomilyonamgbahisnesinecasinocasibomcasibom Built with ❤︎ by appycodes