सतपालजी महाराज परिवारको साथमा सिक्किम भ्रमणमा

नाम्ची : मानव धर्मका प्रणेता तथा उत्तराखण्डका पर्यटन मन्त्री सतपालजी महाराज आफ्ना परिवारका सदस्यहरूको साथमा हाल सिक्किम भ्रमणमा आएका छन्। आज सतपालजी महाराज अनि तिनका परिवारका सदस्यहरूले नाम्ची अनि राभाङ्लाको भ्रमण गरे।


प्राप्त जानकारीअनुसार सतपालजी महाराजले परिवारको साथमा आज नाम्चीस्थित साङडुप्चेमा अवस्थित गुम्बाको दर्शन गर्नको साथै यहाँ तिनले पूजा अर्चना पनि गरे। यसपछि तिनीहरू यहाँबाट सोझै राभाङ्ला पुगेर त्यहाँको विभिन्न ठाउँहरूको परिदर्शन गरेपछि पश्चिम सिक्किमतर्फ सपरिवार प्रस्थान गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


Jojobet Girişcasibomholiganbet girişjojobetcasino siteleriDeneme Bonuslarcasicasibom 726Onwincasibom girişcasibomholiganbetbets10onwin girişcasibomJOJO BETgrandpashabetbahsegel girişonwincasibom