सात सूत्रीय मागमा बङ्गीय शिक्षक तथा शिक्षाकर्मी संघद्वारा महकुमाशासकलाई ज्ञापन

सिलगढी : बङ्गीय शिक्षक तथा शिक्षाकर्मी संघले 7 सूत्रीय मागलाई लिएर महकुमाशासकलाई एउटा ज्ञापन पत्र चढायो। संगठनका सदस्यहरूले आज विविध मागलाई लिएर सिलगढी महकुमाशासकको कार्यालय अघि विक्षोभ प्रदर्शन गरे। तिनीहरूको माग अनुसार आगामी पञ्चाय चुनाउमा भोट कर्मीहरूको सुरक्षालाई ध्यानमा राखेर केन्द्रीय वाहिनी सुनिश्चित गर्नुपर्छ। शिक्षक-शिक्षिका तथा शिक्षाकर्मीहरूलाई चाँडै हेल्थ स्किममा सामेल गराउनुपर्छ। यसको साथै महँगाई भत्ताको सबै बकाया भुक्तान गर्नुपर्ने लगायत विविध मागलाई लिएर संगठनको तर्फबाट आज उक्त ज्ञापन पत्र चढाएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusjojobettophillbetmobilbahisjojobetjojobet girişpusulabetpusulabetkargabetCasibomcasibomholiganbetpusulabetpusulabetgrandpashabetcasibomxslotcasinoroyaltipobetbetwild girişchild pornesrar satın algrandpashabetholiganbetcasibomcasibomgrandpashabet güncel girişholiganbet girişmatbet güncel girişvdcasino girişcasibomjojobetromabet girişmatbetimajbetsekabetmarsbahisgrandpashabetmeritkingjojobetinterbahiscasinomilyonteosbetbahiscasinoradissonbetcratosroyalbetgrandpashabetcasibomjojobetgrandpashabetgrandpashabet giriş Built with ❤︎ by appycodes