सत्तामा आएको दुई महिनाको अवधिमा रोजगारको प्रावधान खोल्नेछु : अनित थापा

पोख्रेबुङ : भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा नागरी धजे, पोख्रेबुङ चामोङ, सुखिया मानेभञ्ज्याङ समष्टिको संयुक्त पहलमा आज पोख्रेबुङ बजारमा एउटा विराट जनसभाको आयोजना गरियो। सभालाई सम्बोधन गर्दै पार्टी अध्यक्ष अनित थापाले भने, आफ्नो मुद्दा रोजगार हो, अनित थापाको सोँचलाई स्वीकार गरेर हामीलाई सत्तामा राख्नु भएको दुई महिनाको अवधिमा रोजगार दिने प्रावधान खोलेको हुनेछु। रोजगारको समस्याको समाधान गर्नेछु। तिनले अझ भने, नेताको भिजन अनि मिशनलाई जनताले स्वीकार गर्छ। मेरो भिजन नानीहरूले नौकरी पाओस् भन्ने हो। मेरो मुद्दा नै रोजगार हो। पहाड बेरोजगारले ग्रस्त छ। भोलेन्टरी शिक्षकको मर्का कसले बुझ्ने? अनित थापा सरकारसित मिलेको छ, उसलाई भोट दिनु हुँदैन भन्नु हुन्छ होला। त्यो तपाईंको विचार हो। तर जबसम्म हामी बङ्गाल भित्र छौँ तबसम्म हामीले बङ्गाल सरकारसित मिलेर नै काम गर्नुपर्छ। सरकारसित मिलेर काम गर्नुपर्ने कुरा अहिले सबै पार्टीले स्वीकार गरिसकेको छ। अस्पताल बनाउने, बाटो बनाउने,  पानी दिने बंगाल सरकार नै हो। जीटीए-को विरोध गर्नेहरूलाई कटाक्ष गर्दै तिनले भने, हामीलाई थाहा नै थिएन किन डीजीएससी ठिक थिएन भनेर। जीटीए आयो। 5 वर्ष बाद फेरि नेताले जीटीए ठीक छैन भन्यो। हामी फेरि ठिक छैन को पछि लाग्यौ। 2017- मा मेरो आँखा खुल्यो। ठिक छ र छैन-को भावनात्मक खेल बुझे। हामीले बङ्गालीलाई गाली गर्यौ भने गोर्खाले हामीलाई भोट दिन्छ भन्ने 86 देखिको मानसिकता आज पनि पहाडको नेताहरूमा रहेछ। यस्तो संस्कार गोर्खा राजनीतिमा असल संकेत होइन भन्दै तिनले फेरि पनि पहाडलाई ज्वालामा हाल्ने प्रयास चल्दैछ भन्ने संकेत पाएको छु भनी बताए। पहाडलाई फियर फ्रि बनाउने मान्छे यो अनित थापा अनि उसको समूहले बनाएको हो। सरकारले पहाडमा चुनाउ गराउने मन बनाएको बेलामा नेताहरूले जनतालाई सम्झाउनुको साटो उक्साउँदैछ। म जीटीए-को सभासद पनि भए, उपाध्यक्ष पनि भए, अध्यक्ष पनि भए। अब के हुनु? मलाई कुर्सी होइन ढुक्कसँग पहाडको हक अनि अधिकारको निम्ति काम गर्ने इच्छा छ। गोर्खाल्याण्ड अनि अहिले चलिरहेको विभिन्न गोर्खाल्याण्ड सम्बन्धी कार्यक्रममाथि तिनले भने, गोर्खालाई गोर्खाल्याण्ड चाहिन्छ भनेर सबैलाई थाहा छ। सेमिनार दिल्लीमा गरौँ। अनशन दिल्लीमा बसौँ। अब पहाड कहिले बन्द हुने छैन। कमान कहिले बन्द हुने छैन। व्यापार बन्द हुने छैन। एउटा भूलले गर्दा पहाड अस्त व्यस्त हुनु दिने छुइनँ। राज्यले पर्जा पट्टा दिन्छ तर त्यहीँ राज्यको विरोध गर्नु हामीलाई उचाल्छ। अन्त हाम्रो समस्या कसरी समाधान हुन्छ? पहाड शान्ति भयो अब पहाडलाई सिस्टेमेटिक पहाड बनाउनु छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetrobinbetmobilbahisJojobetmeritbetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetgrandpashabetjojobetimajbetmatbetpusulabetmatbetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet girişgrandpashabetholiganbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetjojobetjojobetbetgitbetgitromabetbetgitcratosroyalbetgrandpashabetbetgitgrandpashabetgrandpashabetbetgitbetgitcasinolevantesbet girişgrandpashabet girişgrandpashabetesbetbettiltsekabet girişbahiscomtambetesbetcashwinvdcasino girişbetpuanteosbet girişpalacebetromabetteosbettlcasinoromabet girişamkbet giriştlcasino girişamkbetamkbet girişsonbahis girişsonbahissonbahisbetcio girişpornopornomatbetmatadorbetbettilt girişcasinolevantjojobetbahiscasinobahiscasinojojobetromabetibizabetcashwincasibomibizabet girişSekabetbetwoon girişbetwooncasibomGrandpashabetJOJOBETcasibom Built with ❤︎ by appycodes