सत्यजीत अधिकारीलाई टिकट दिने मागमा स्थानीयहरूद्वारा मन्त्री देवको घर घेराउ

सिलगढी : पार्षद्को रूपमा सत्यजीत अधिकारीलाई नगरनिगम चुनाउको टिकट दिनुपर्ने मागमा सिलगढी नगरनिगमको 40 नम्बर वार्डका मानिसहरूले आज  कलेजपाडास्थित राज्यका पर्यटन मन्त्री गौतम देवको घर घेराउ गरे। आज बिहान 40 नम्बर वार्डका मानिसहरूले हातमा तृणमूल कांग्रेसको झण्डा र प्ला कार्डहरू लिएर मन्त्री देवको घर पुगेर घेराउ गरे। यसपछि तिनीहरू सोझै तृणमूल जिल्ला अध्यक्ष रञ्जन सरकारको घरमा पुगेर तिनीसँग भेट गर्नको साथै कुराकानी पनि गरे। अर्कोतिर, मन्त्री गौतम देवले यो मेरो घर हो, यस प्रकारले सडकमा ओर्लिनु उचित नरहेको साथै यस सम्बन्धमा पार्षदसँग कुराकानी गर्ने बताए। यदि साधारण मानिसहरूलाई केही भन्न छ भने नियमअनुसार तिनको कार्यालयमा आएर भेट गर्ने तिनले बताए। पार्षद सत्यजीत अधिकारीले बताएअनुसार 40 नम्बर वार्डका मानिसहरूले यस प्रकारले मन्त्री देवको घर घेराउ गर्नु उचित नरहेको साथै यदि पार्टीले अन्य कसैलाई उम्मेद्वार चयन गरे यसमा आफ्नो सहमति रहेको तिनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusinterbahisjokerbetmobilbahisjojobetJojobetJojobetkargabetpusulabetpusulabetpokerklasJojobetJojobetjojobetmariobetGrandpashabet girişurfa konteynerşanlıurfa konteynerbettilt girişGrandpashabetgrandpashabet girişmatbet girişvdcasino girişcasibom casibom pusulabet güncel girişteosbetbetgitbetgitromabetgameofbetcratosroyalbetgrandpashabetholiganbetholiganbetjojobetbetparkbetparkbetparkjojobet girişDeneme Bonusu Veren SitelerbahiscasinoCratosroyalbetbetparkpusulabetsekabetmatbetvdcasinopalacebetbahiscasino1wingrandpashabetholiganbetjojobetimajbetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobet girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkazandraperabet girişperabetperabet güncel girişjojobetcasibomtipobetholiganbetholiganbetjojobetjojobetinterbahiscasinomilyoncasinoroyalpalacebet1winteosbetbetgitgrandpashabet girişgrandpashabet girişcasibombetpuanbetpuanholiganbet girişholiganbetibizabet girişholiganbetteosbetholiganbet girişwbahiswbahis giriştambet giriştambetwbahisholiganbet girişcasibomDeneme Bonusu Veren Sitelergrandpashabetcasibomcasibomcasibompusulabet giriş Built with ❤︎ by appycodes