सावधान! सुन-चाँदीका गहनाहरू सफाई गर्ने वहनामा ठगको सिकार

सिलगढी (निसं): यदि तपाईंले सुन-चाँदीका गर-गहनाहरू कसैलाई पनि सफा गर्न दिनु हुँदैछ भने सावधान हुनहोस्। तपाईं पनि ठगको शिकार हुन सक्न हुनेछ। सिलगढीमा एक पल्ट फेरि सुन-चाँदीका गर-गहनाहरू सफा गरिदिने नाममा ठगहरूको गिरोह सक्रिय भएको छ। सिलगढीको 23 नम्बर वार्ड अन्तर्गत डाबग्राम इलाकामा आज यस्तै घटना प्रकाशमा आएको छ, जहाँ रूपा साहा नाम गरेकी एकजना महिला ठगहरूको जालमा फँसेकी छन्। रूपा साहाले बताए अनुसार वर्तन सफा गरिदिन्छु भनेर आज तिनको घरमा दुईजना मानिस आएका थिए।  यस अवधि तिनीहरूले पहिला पित्तलको वर्तन सफा गर्न दिए।  पहिला पाउडर जस्तो कुनै चीजले पित्तलको वर्तन सफा गरेर चम्काइदिए। यसपछि तिनले सुनको चेन, लकेट र औठीहरू सफा गर्न दिए। यसपछि सुनका यी गहनाहरू सफा गर्ने क्रममा एउटा डब्बाभित्र हाले। महिलालाई 10 मिनट पछि मात्र यो डब्बा खोलेर हेर्ने बताए। यसपछि तिनीहरू गएको केही पछि डब्बा खोलेर हेर्दा त्यहाँभित्र भएको सबै सुनका गहनाहरू थिएनन्। गहनाको बदलीमा त्यहाँ केही साना ढुंगाहरू मात्र थियो। उक्त घटनापछि इलाकामा सनसनी फैलिएको छ। अर्कोतिर, यस घटनाबारे सिलगढी पुलिसलाई जानकारी गराइएको छ।  अभियोगको आधारमा पुलिसले घटनाको जाँच शुरू गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


neredebahisjokerbetmobilbahisjojobetJojobetJojobetkargabetpusulabetpusulabetholiganbetJojobetJojobetgrandpashabetmariobetGrandpashabeturfa konteynerşanlıurfa konteynercasibom casibom jojobetDeneme Bonusu Veren SitelerbahiscasinolunabetjojobetpusulabetvdcasinograndpashabetsekabetmatbetimajbetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobetazhar-itay.com grandpashabetpusulabetromabettophillbetjojobetjojobetkingroyalDeneme Bonusu Veren Siteler 2026grandpashabetpusulabetcasibomdeneme bonusu veren sitelerjojobet giriş1wincratosroyalbetgameofbetgrandpashabetgrandpashabetholiganbetholiganbetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetteosbetbetgitbetgitwbahisinterbahisbetbey girişwbahisinterbahisbetgarantitlcasinomatbetGrandpashabetsekabetimajbetpusulabetvdcasino girişsekabet girişbettiltpalacebetnesinecasino1winibizabetcratosroyalbetgrandpashabetgameofbetsonbahisholiganbetholiganbet girişgrandpashabetgrandpashabet girişbettilt girişpusulabet girişdeneme bonusu veren siteler Built with ❤︎ by appycodes