साउन महिनाको पावन अवसरमा जलपेश मन्दिरमा श्रद्धालुहरूको भीड

जलपाईगढी (निसं): साउन महिनाको पावन अवसरमा जलपेश मन्दिरमा आज सोमबार पुजा गर्न आउने श्रद्धालुहरूको निक्कै भीड देखियो। गत रातिदेखि नै जलपाईगढी, सिलगढी, कुचबिहार लगायत छिमेकी राज्यबाट पनि श्रद्धालुहरू जलपेश मन्दिर पुजा अर्चना गर्न आइपुगेका छन्। प्रत्येक वर्ष झैँ यस वर्ष पनि मैनागढीदेखि लगभग 8 किमी टाढा जरदा नदीको तटमा जलपेश शिवधाममा श्रावणी मेलाको आयोजना गरिएको छ। तथापि, गत वर्ष झैँ यस वर्ष पछि भक्तहरूले मन्दिर बाहिरबाट नै जलाभिषेक गरिरहेका छन्। उक्त जल सोझै शिवलिङसम्म पुगिरहेको छ। उक्त दृश्य हेर्नको लागि त्यहाँ एउटा ठुलो एलसीडी स्क्रिन लगाइएको छ। यस सम्बन्धमा असमबाट आएका एकजना श्रद्धालुले भने, धेरैजना मानिसहरू असमबाट आज बिहान जलपेश मन्दिरमा भगवान् शिवलाई जल चढाउन तथा पुजा गर्न आएका छन्। यहाँ पुजा अर्चना गर्न पाएकोमा निक्कै खुशी छु। यसैगरी, तन्मय मोदक नाम गरेका अन्य एकजना श्रद्धालुले भने, जलपेश मन्दिरमा प्रत्येक वर्ष शिवलिङमा जलाभिषेक गर्न आउने गर्दछु। यहाँ राम्रो व्यवस्था छ। तर गत वर्ष झैँ यस वर्ष पनि मन्दिर बाहिरबाट नै जलाभिषेक गर्न पर्यो। यदि मन्दिरको गर्भगृहमा गएर शिवलिङमा जलाभिषेक गर्न पाएको भए राम्रो हुने थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobetjojobet girişurfa konteynerşanlıurfa konteynercasibom casibom jojobet girişchild porniptv satın alCasibomgrandpashabetmarsbahismegabahispusulabetsekabetmatbetimajbetmegabahisgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobet girişazhar-itay.com grandpashabetpusulabetkavbetjojobetjojobetjojobetkingroyalpornograndpashabetpusulabetcasibomchild pornjojobetholiganbetholiganbetholiganbetholiganbetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetibizbet girişgrandpashabet girişgrandpashabetcasinoroyalgrandpashabet girişgrandpashabetGrandpashabetsekabetimajbetpusulabetvdcasinosekabet girişVDCasinograndpashabetholiganbetholiganbetteosbet girişgrandpashabet girişgrandpashabetcashwin girişcashwinesbetesbet giriştambettambet girişsuperbetin güncel girişpusulabet güncel girişcasinoroyalchild pornmegabahiskingroyalcasibompusulabet giriş Built with ❤︎ by appycodes