सावधान! अज्ञात लिफ्ट दिने व्यक्तिबाट, तपाईँ पनि हुन सक्नेछ लुटपाटको सिकार

सिलगढी (निसं): सावधान रहनुहोस्, कुनै पनि अज्ञात व्यक्तिबाट न त लिफ्ट लिनुहोस्, न त कुनै अज्ञात व्यक्तिलाई लिफ्ट नै दिनुहोस्। किनभने लिफ्ट लिने र लिफ्ट दिनेको नाममा लुटपाटको घटनाहरू भइरहेको छ। यस्तै एउटा मामिला सिलगढी सहरमा एउटी युवतीसित घटेको छ। उक्त घटना गत वर्ष 8 दिसम्बरमा घटेको हो। घटनाक्रमअनुसार गत 8 दिसम्बर अबेर राति सेभोक रोडस्थित एउटा सपिङ मल नजिक एउटी युवती घर जानको लागि गाडी पर्खिरहेकी थिइन्। अबेर रात भएकोले गर्दा उक्त युवतीले गाडी पाइनन्। यसै समय सेभोक रोडतर्फ गइरहेको एउटा वाहनलाई उक्त युवतीले लिफ्ट मागिन्। अज्ञात वाहन चालकले पनि युवतीलाई लिफ्ट दिए। तर अज्ञात व्यक्तिको नियतबाट उक्त युवती अनजान थिइन्। आरोप अनुसार लिफ्ट दिने बहानामा अज्ञात व्यक्तिले युवतीलाई ईस्टर्न बाइर्पासस्थित सुनसान ठाउँमा लगेर डर देखाएर धम्की दिँदै लाखौँ रुपियाँ छिनताई गर्यो। यसपछि वाहन चालकले उक्त युवतीलाई पुनः सेभोक रोड आईटीआई मोड नजिक छोडेर चम्पट कसेको बताइएको छ। गत राति पीडित युवतीले घटनाबारे भक्ति नगर थानामा लिखित अभियोग दर्ता गरेपछि अभियोगको आधारमा जाँचमा जुटेका पुलिसले राज फापरीबाट 2 जना व्यक्तिलाई पक्राउ गरेको छ। पक्रा परेकाहरूमा निवेश राय  र पियुष राय सामेल छन्। पक्रा परेका 2 जना आरोपीलाई आज जलपाईगढी अदालतमा पेश गर्नको साथै घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetgrandpashabetmariobeturfa konteynerşanlıurfa konteynercasibom casibom jojobet girişchild porniptv satın alCasibomvdcasinopusulabetholiganbetgrandpashabetsekabetmatbetimajbetmegabahisgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobet girişazhar-itay.com grandpashabetpusulabetkavbetjojobetjojobetjojobetmatadorbetpornograndpashabetpusulabetcasibomchild pornjojobetgrandpashabetholiganbetholiganbetholiganbetjojobetjojobetjojobetjojobetjojobetjojobetteosbetbahiscasino1winbahiscasinoromabetgameofbetradissonbetcratosroyalbetcratosroyalbetgrandpashabetgrandpashabetibizbet girişpusulabetcratosroyalbetjojobetjojobetgrandpashabetGrandpashabetmatbetsekabetimajbetpusulabetmatbet girişsuperbetingrandpashabetjojobetgrandpashabetjojobetgrandpashabetcasinomilyonholiganbetcasinoroyalbetsalvadorholiganbettambettambet girişsuperbetin güncel girişsekabet girişcasinoroyalpornomegabahisbelugabahiscasibompusulabet giriş Built with ❤︎ by appycodes