सय वर्ष पुगेको तीनधारे दुर्गा काली मन्दिरमा विभिन्न कार्यक्रम

खरसाङ: खरसाङ महकुमा अन्तर्गत तीनधारेको शंकर निवासमा रहेको दुर्गा कालीको मन्दिरमा विगत एक सय वर्षदेखि लगातार रूपमा दुर्गा पुजा गर्दै आइरहेका छन्। यस वर्ष दुर्गा काली मन्दिरको दुर्गा पुजा एक सय वर्ष पुगेको अवसरमा दिव्यज्योति संघको आयोजनामा विभिन्न कार्यक्रम गरिरहेको छ। संघको आयोजनामा रुखको विरुवा रोपनको कार्य साथै नि:शुल्क आँखा जाँच शिविर पनि आयोजना गरिसकेको छ। यसैगरी, सय वर्ष पुगेको अवसरमा दिव्यज्योति संघले मन्दिरको पुरानो प्रथा अनुसार यहीँ नै दुर्गाको मूर्तिहरू बनाउने कार्य यसपाली थालेको छ भने मूर्ति बनाउने कार्यको शुभारम्भ खरसाङका बीडीओ लक्ष्मण विश्वासले गरे। बीडीओ आफै यस मन्दिरको निरीक्षण गरेर मूर्ति बनाउने कार्यको थालनी गरेको बताइएको छ। यस मन्दिरमा वर्षेनी पुजा गर्ने प्रथा यसपाली एक सय वर्ष पुगिरहेको छ जुन दार्जीलिङ जिल्ला र उत्तर बंगालमा नै रेकर्ड रहेको दिव्यज्योति संघका पदाधिकारीहरूले बताएका छन्। संघका सह सचिव नवराज छेत्रीले पत्रकारहरूसित कुराकानी गर्दै यसपाली आफूहरूले मन्दिर स्थापनाको शतक वर्षको पुजा गरिरहेको साथै यसको तयारी शुरू भइसकेको बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetjojobet girişchild pornbahiscasinolunabetdeneme bonusugrandpashabetimajbetsekabetvdcasinoholiganbetmatbetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobettipobetchild porngrandpashabetpusulabet girişchild pornjojobetgameofbetradissonbetcratosroyalbetjojobetgameofbetjojobetholiganbetholiganbetgrandpashabetholiganbetcasibomgrandpashabetjojobetgrandpashabetjojobetmarsbahiscasibomcasibomcasibomgrandpashabetgrandpashabetmarsbahisgrandpashabetjojobetwbahiscasinolevant girişgrandpashabetmatadorbetmatbetimajbetpusulabetbettiltonwinsuperbetincasibomgrandpashabetgrandpashabetesbet girişjojobettempobetjojobetgrandpashabet girişgameofbetjojobetbetgitpusulabetsuperbetin girişmatadorbetdoedachild pornimajbettipobetmatadorbetgrandpashabetgrandpashabetibizabetcratosroyalbetcasibomcasibomJojobetgrandpashabetjojobetcratosroyalbetbettiltJojobetcasibomcasinolevantSekabetbigboss girişbigboss Built with ❤︎ by appycodes