सयदिने रोजगारको बकाया रुपियाँबारे जब कार्डधारीहरूलाई लिएर सचेतना कार्यक्रम

खरसाङ (निसं) : खरसाङ खण्ड अन्तर्गत घैयाबारी ग्राम पञ्चायत दुईमा सयदिने रोजगारको जब कार्डलाई लिएर सचेतना कार्यक्रम सम्पन्न गरियो। राज्य सरकारले सय दिने रोजगारको पैसा हाल भुक्तान गरिरहेको कारणले पैसा पाएको-नपाएको विषयमा जानकारी गराउँदै सचेतना कार्यक्रम गऱ्यो। उक्त कार्यक्रममा घैयाबारी ग्राम पञ्चायत दुई क्षेत्रका जब कार्डधारीहरूको ब्याङ्क एकाउन्टमा पैसा पस्नेहरूलाई प्रमाण पत्रहरू वितरण गरियो। त्यसरी नै एकाउन्टमा पैसा पस्नेहरूसित संवाद पनि गरिएको थियो, जसमा उनीहरूले सय दिने रोजगारको पैसा भुक्तान गरिदिएकोमा राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीलाई धन्यवाद दिए। यस कार्यक्रममा तीनधारे महानदी समष्टीको सभासद नवराज छेत्री, घैयाबारी ग्राम पञ्चायत दुईको पञ्चायत प्रधान भगवती प्रधान, पञ्चायत सचिव प्रवीण कुमार तामाङ आदिले वक्तव्य राखेका थिए। यस कार्यक्रमलाई घैयाबारी ग्राम पञ्चायत दुईको उप प्रधान रञ्जित थापाले सञ्चालन गरेका थिए।

कार्यक्रममा मोहित भुजेलले गीत प्रस्तुत गरेका थिए भने रेणुका कन्या उच्च माध्यमिक विद्यालय र तीनधारे कन्या उच्चतर माध्यमिक विद्यालयका विद्यार्थीहरूले नृत्य प्रस्तुत गरे। कार्यक्रममा पञ्चायतको ईए योगेश दर्नाल, बीसीडब्ल्यु इन्स्पेक्टर एवं कार्यक्रमको अपजर्भर सुजाता योञ्जन, पञ्चायत सदस्यहरू क्रमैले दिपेन्द्र तामाङ, पुष्पकुमारी प्रधान, बिनीता इसाईली पनि उपस्थित थिए। घैयाबारी ग्राम पञ्चायत दुईमा मात्र 1,816 जनालाई सय दिने रोजगारको बकाया जम्मा राशि 1 करोड़ 37 लाख 35 हजार 7 सय 19 रूपियाँ भुक्तानी हुने जानकारी गराइएको छ। उक्त राशि 2021-22 र 2022-23 को सत दिने रोजगारको पैसा भुक्तानी गरिएको जानकारी प्राप्त भएको छ। यस कार्यक्रम विषयमा पत्रकारहरूसित कुराकानी गर्दै घैयाबारी ग्राम पञ्चायत दुईको उप प्रधान रञ्जित थापाले बताए अनुसार जस-जसको ब्याङ्क एकाउन्टमा अझसम्म पैसा पसेको छैन, तिनीहरूले पञ्चायत कार्यालयमा राखिएको हेल्प डेक्समा आएर सम्पर्क गरिदिने अनुरोध गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornbahiscasinosuperbetingrandpashabetjojobetgrandpashabet girişjojobet girişholiganbetvdcasinograndpashabetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetjojobet girişjojobet resmi girişjojobetmatadorbetpornograndpashabetpusulabet girişchild pornjojobet güncel girişamkbettambetteosbetbahiscasinoamkbetromabetgameofbetjojobetjojobetjojobetpusulabetpusulabetcasibompusulabetjojobet grandpashabetpusulabetcasibomcasibompusulabetpusulabetholiganbetgrandpashabetmarsbahiswbahisamkbetgrandpashabetgrandpashabet girişmatbetpusulabetimajbetvdcasinomatbet girişsuperbetinjojobetgrandpashabet girişholiganbetbetplayjojobetbetbey girişcasibomwbahisibizabet girişcasibomnesinecasinoholiganbetbettilt girişVDCasinopornopornoimajbettipobetpusulabet girişgrandpashabetgrandpashabetibizabetcratosroyalbetcasibomJojobetgrandpashabetcasibomcasinolevantvdcasinoJojobetcasibompusulabetSekabetbetbaba girişbetbabaJojobetcasibom Built with ❤︎ by appycodes