सायनी घोषलाई पक्राउ गरेको प्रतिवादमा कुचबिहारमा भाजपा पार्टी कार्यालयमा तृणमूलद्वारा विक्षोभ

कुचबिहार त्रिपुरामा युवा तृणमूल कङ्ग्रेसका राज्य सभानेत्री सायनी घोषलाई पक्राउ गरेकोमा प्रतिवाद जनाउँदै युवा तृणमूल कङ्ग्रेसका कार्यकर्ताहरूले कुचबिहार जिल्ला भाजपा पार्टी कार्यालय अघि विक्षोभ प्रदर्शन गरे। युवा तृणमूल कङ्ग्रेस नेता राकेश चौधुरीको नेतृत्वमा कुचबिहार स्टेसन मोडबाट एउटा र्‍याली निकालेर विभिन्न पथहरूको परिक्रमा गर्दै कुचबिहार पञ्चरङ्गी मोड इलाकास्थित भाजाप जिल्ला कार्यालय अघि पुगेर भाजपा कार्यकर्ताहरूले विक्षोभ प्रदर्शन गरे।   


Leave a Reply

Your email address will not be published. Required fields are marked *