स्कुल बसलाई ट्रकले धक्का दिँदा बसमा सवार केही विद्यार्थीहरू घाइते

सिलगढी (निसं): सिलगढीको आशीघर मोडमा सिमेन्ट बोकेको एउटा ट्रकले स्कुल बसलाई धक्का दिँदा बसमा सवार भएका केही विद्यार्थीहरू घाइते भएका छन्। घटनाक्रम अनुसार, आज शुक्रबार अपरान्ह अङ्ग्रेजी मीडियमको एउटा स्कुलको छुट्टी भएपछि बस विद्यार्थीहरूलाई घर पुऱ्याउनको लागि फर्किरहेको थियो। स्कुल बस ईस्टर्न बाइर्पास- आशीघर मोडको बाटो हुँदै घोघमाली तर्फ गइरहेको थियो। यसै समय एनजेपी तर्फबाट आइरहेको सिमेन्ट बोकेको एउटा ट्रकले स्कुल बसलाई जोडले धक्का दियो। उक्त घटनामा बसमा सवार केही विद्यार्थीहरूलाई सामान्य चोट लागेको बताइको छ। यसपछि विद्यार्थीहरूलाई अन्य बस मार्फत घर पठाइयो।  

यसैगरी, घटना पछि बसका मालिकले आशीघर आउट पोस्ट थानामा एउटा लिखित अभियोग दर्ता गरेको छ। उक्त अभियोगको आधारमा आशीघर पुलिसले उक्त सिमेन्ट बोकेको ट्रकको चालकलाई हिरासतमा लिएको छ। यसको साथै घटनाको जाँच शुरू गरेको छ।   

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobettipobetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetwoon girişbetwoonJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes