स्कुल-कलेज खोल्ने मागमा कुचबिहारमा एआईडीएसओ-द्वारा पथ अवरोध

कुचबिहार  : कोभिड प्रोटोकललाई पालन गर्दै स्कुल, कलेज लगायत सबै शिक्षा प्रतिष्ठानहरू खोलिनुपर्ने माग गर्दै आज अल इन्डिया डीएसओ कुचबिहार जिल्ला कमिटीले सहरको हरिशपाल मोडमा पथ अवरोध गरेर विक्षोभ प्रदर्शन गर्यो। तिनीहरूको भनाइअनुसार कोरोना महामारीले गर्दा लगभग डेढ वर्षदेखि स्कुल, कलेजहरू बन्द अवस्थामा रहेकोले विद्यार्थीहरूको भविष्य अन्धकारमय भइरहेको छ। यस्तो परिस्थितिमा सरकारद्वारा जारी सबै नियमहरू पालन गर्दै स्कुल, कलेजहरू खोलिनुपर्ने साथै एघारौँ श्रेणीको भर्ना फिस माफ गरिनुपर्ने तिनीहरूले माग गरेका छन्। अर्कोतिर, पथ अवरोधले गर्दा कुचबिहारको सुनीति रोडमा केही समयको लागि ट्राफिक जामको समस्या देखापर्यो। घटनाको जानकारी पाएर कुचबिहार थानाको कोतवाली पुलिस घटनास्थलमा पुगेर प्रदर्शनकारीहरूसित कुराकानी गरेर उचित आश्वासन दिएपछि उक्त पथ अवरोध हटाइयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


maxwincasiveratophillbetmobilbahisjojobetjojobet girişStarzbetStarzbetkargabetCasibomcasibomholiganbetStarzbetStarzbetgrandpashabetsupertotobetxslotcasinoroyaltipobetbetwild girişchild pornesrar satın algrandpashabetholiganbetcasibomcasibomgrandpashabet güncel girişholiganbet girişmatbet güncel girişvdcasino girişcasibomjojobetromabet girişmatbetimajbetsekabetmarsbahisamgbahiscasinowonbetplaycasinoroyalteosbetbahiscasinobetgitradissonbetcratosroyalbetgrandpashabetcasibomjojobet Built with ❤︎ by appycodes