स्कुल बोर्ड चेयरम्यान साथै डीआई-को जीटीए क्षेत्रका प्राथमिक पाठशालाहरूको भ्रमण तथा निरीक्षण शुरू

मङ्पु : गोर्खाल्याण्ड क्षेत्रीय प्रशासन, मुख्य कार्यपाल अनित थापाको निर्देश साथै प्रतिवद्धताले आजदेखि डिस्ट्रिक स्कुल बोर्ड चेयरम्यान बिजय कुमार राई साथै डीआई देवनाथ सेठले प्राथमिक पाठशालाहरूको भ्रमण तथा निरीक्षण शुरू गरेका छन्। यसै भ्रमणको क्रममा सिटोङ-लाटपञ्चर समष्टि अन्तर्गत विभिन्न स्कुलहरूबाट जिल्ला पाठशाला बोर्डका सदस्य शिशिर राईको नेतृत्वमा आज निरीक्षण गरियो। उक्त निरीक्षण टोलीमा एचटीपीटीए मङ्पू सर्कल सभापति सन्त कुमार खवास साथै शिक्षकहरू पदम बहादुर गुरुङ, तेन छिरिङ लेप्चा, राजेन थापा, रामलाल जिम्वाहरूको सहभागितामा रहेको थियो आज उक्त टोलीले सिटोङ (1) अवस्थित मानवीर जुनियर बेसिक स्कुल, पोखरी टार प्राथमिक स्कुल, छुला प्राथमिक स्कुल साथै अन्य शिक्षण संस्थानहरूमा गएर निरीक्षण गरे।

आकस्मिक स्कुल निरीक्षणमा आएका स्कुल बोर्ड चेयरम्यान बिजय कुमार राईले निरीक्षण पछि पत्रकारहरूसितको कुराकानीमा आज निरीक्षण गरिएको सबै पाठशालाहरूबाट आफु सन्तुष्ट रहेको साथै कतिपय स्कुलहरूको मरमति गरिनु अति नै आवश्यक रहेको बताए। यसको साथै कतिपय स्कुलहरूमा शिक्षक-शिक्षिकाहरूको अभाव रहेको देखेपछि ती स्कुलहरूमा विभागीय पक्षबाट हरसम्भव सहयोग गरिदिने तिनले आश्वासन दिएका छन्। तिनले शिक्षक-शिक्षिकाहरूले आफ्नो जिम्मेवारी ईमान्दारीको साथ पालन गरिदिने साथै अबउसो यसो नगरेको भेट्टाइएमा कानुनअनुसार कार्वाही गरिने बताए। आजदेखि शुरू गरिएको यस प्रकारको स्कुलहरूको निरीक्षण कार्य सम्पूर्ण जीटीए क्षेत्र भरिमैं निरन्तर जारी रहने स्कुल बोर्ड चेयरम्यान बिजय कुमार राईले जानकारी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobettelegram ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild pornbahiscasinolunabetgrandpashabetvdcasinograndpashabetpusulabetsekabetmatbetgrandpashabetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobetjojobetjojobettipobetchild porngrandpashabetpusulabetcasibomchild pornjojobetholiganbetbetgitgameofbetcratosroyalbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetpusulabetsonbahiscasibomsonbahisgrandpashabetjojobetmarsbahisgrandpashabetgrandpashabetcasibomsuperbetinibizbet girişjojobetpusulabetgrandpashabetgrandpashabetgrandpashabetGrandpashabetmatbetsekabetimajbetpusulabetmatbet girişbettiltcasibomgrandpashabetholiganbetbetplay girişgrandpashabetmercurecasinojojobetesbet girişgrandpashabetjojobetradissonbetholiganbet girişpusulabet girişsekabet giriştaraftarium24pornoimajbettipobetbettilt girişteosbetcasinomilyonamgbahisnesinecasinocasibomjojobetcasibom Built with ❤︎ by appycodes