स्कूल बसको धक्का लागेर युवकको मृत्यु, बेलगाम स्कूल बसलाई नियन्त्रण लगाउने माग

सिलगढी: तेज रफ्तारले चलाएको स्कूल बसले धक्का दिँदा एकजना युवकको मृत्यु भएको छ। यो घटना हिजो जंक्शन ट्राफिक क्षेत्रको मल्लागढी खुदीराम चौक नजिक घटेको हो। मृतकको नाम राजू राजभर (28) रहेको बताइएको छ। उनी प्रधान नगर थाना क्षेत्रको 46 नम्बर वार्डको टी अक्सन रोड निवासी थिए। जानकारी अनुसार, उनी दार्जिलिङ मोडमा फर्निचरको दोकानमा काम गर्थे।
मृतकका पिताले बताए अनुसार हिजो मंगलबार बिहान 11 बजे अन्तिम पटक उनको आफ्ना छोरासँग भेट भएको थियो। त्यस समय राजूले उनी बजार जान लागेको भनी बताएका थिए। त्यस समयमा उनका आमा खाना पकाउँदै उनी घर फर्किने प्रतिक्षा गरिरहेकी थिइन्। तर, अचानक 11:30 बजेतिर उनलाई मल्लागढी खुदीराम स्टेच्यू नजिक एउटा तीव्र गतिमा आइरहेको गैर सरकारी स्कूल बसले राजूलाई धक्का दिएको जानकारी गराइयो, घटनामा उनी घाइते भएकोले उनलाई सिलगढी जिल्ला अस्पतालमा उपचारको लागि लगिएको थाहा पाए। पछि, त्यहाँ राजूको स्थिति बिग्रिँदै गएपछि उनलाई उत्तर बंगाल मेडिकल कलेज र अस्पतालमा रेफर गरिएको थियो। तर, उपचारको क्रममा हिजो राती नै राजूको मृत्यु भयो। अर्कोतिर, घटना पछि स्थानीय मानिसहरूले बेलगाम गैर सरकारी स्कूल बसहरूको नियन्त्रण गरिनु पर्ने प्रशासन समक्ष माग गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetneredebahisslotramobilbahisjojobetJojobetJojobetkargabetpusulabetpusulabetholiganbetJojobetJojobetjojobetmariobettürk ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetdeneme bonusu veren sitelerbahiscasinolunabetjojobetpusulabetvdcasinograndpashabetsekabetmatbetimajbetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobetazhar-itay.com grandpashabetpusulabetkavbetsezarcasinojojobetjojobetkingroyalDeneme Bonusu Veren Siteler 2026grandpashabetpusulabetcasibomdeneme bonusu veren sitelerjojobet girişgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetamgbahiscasibomcasibomcasibomgrandpashabetjojobetcasibomholiganbetholiganbetgrandpashabetholiganbetbetbey girişcasibomcasibombetgaranticashwingrandpashabet girişsekabet girişmatbetpusulabetimajbetpusulabetsekabet girişbettiltgrandpashabetgrandpashabetjojobetgrandpashabetcasibomgrandpashabetholiganbetholiganbet girişgrandpashabetgrandpashabetradissonbetholiganbet girişgrandpashabet girişpusulabet girişdoedadeneme bonusu veren siteler Built with ❤︎ by appycodes