स्कुल ड्रेस परिवर्तन गर्ने निर्देशको सिलगढीमा अभिभावकहरूद्वारा विरोध

सिलगढीविद्यार्थीहरूको स्कुल ड्रेस परिवर्तन गर्ने निर्देशको आज अभिभावकहरूले विरोध जनाए। राज्य सरकारको अधीनमा रहेको सबै स्कुलहरूको ड्रेस परिवर्तन गर्ने निर्णय लिएको छ। यसैको विरोध जनाउँदै आज सिलगढी गर्ल्स प्राथमिक विद्यालयको छात्राहरू लगायत अभिभावकहरूले आवाज उठाएका छन्। स्कुल ड्रेस परिवर्तन गर्ने निर्णयको विभिन्न जिल्लाहरूमा प्रतिवाद जनाइरहेको छ। यसै क्रममा यता सिलगढीमा पनि स्कुल ड्रेस परिवर्तन गर्ने निर्णयको विरोध जनाउँदै आज सिलगढीको बाघाजतीन पार्कबाट हातमा प्ला कार्ड बोकेर छात्राहरू लगायत अभिभावकहरूले एउटा र्‍याली निकाल्नको साथै जिल्ला विद्यालय निरीक्षक कार्यालय अघि विक्षोभ प्रदर्शन पनि गरे। यसको साथै जिल्ला विद्यालय निरीक्षक (प्राथमिक) प्राणतोष माईतीलाई एउटा ज्ञापन पत्र पनि चढाए। अभिभावकहरूले यत्रो वर्षसम्म चल्दै आइरहेको स्कुलको ड्रेसलाई अचानक अहिले किन परिवर्तन गर्न चाहेको भन्दै प्रश्न गरे। यसको साथै पुरानो सेतो र मरून रङको ड्रेसलाई परिवर्तन नगरेर त्यहीँ ड्रेसलाई नै राख्ने सरकारसमक्ष अभिभावकहरूले अपील पनि गरे। अर्कोतिर, जिल्ला विद्यालय निरीक्षक (प्राथमिक) प्राणतोष माईतीले भने, स्कुल ड्रेस परिवर्तन गर्ने विषयमा यो पहिलो अभियोग पाएको छ। यसबारे उच्चपदस्थ कर्तृपक्षलाई अवगत गराउने तिनले बताए।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornbahiscasinosuperbetingrandpashabetjojobetgrandpashabet girişjojobet girişholiganbetvdcasinograndpashabetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetjojobet girişjojobet resmi girişjojobetmatadorbetchild porngrandpashabetpusulabet girişchild pornjojobet güncel girişamkbettambetteosbetbahiscasinoamkbetromabetgameofbetjojobetjojobetjojobetpusulabetpusulabetcasibompusulabetjojobet grandpashabetpusulabetcasibomcasibompusulabetpusulabetholiganbetgrandpashabetmarsbahiswbahisamkbetgrandpashabetgrandpashabet girişmatbetpusulabetimajbetvdcasinomatbet girişsuperbetinjojobetgrandpashabet girişholiganbetbetplayjojobetbetbey girişcasibomwbahisibizabet girişcasibomnesinecasinoholiganbetbettilt girişVDCasinopornochild pornimajbetmatadorbetpusulabet girişgrandpashabetgrandpashabetibizabetcratosroyalbetcasibomJojobetgrandpashabetcasibomcasinolevantvdcasinoJojobetcasibompusulabetSekabetbetine girişbetineJojobetcasibom Built with ❤︎ by appycodes