स्कूलका विद्यार्थीहरूलाई दिए दमकल अधिकारीहरूले प्रशिक्षण

सिलगढ़ी: स्कूलका विद्यार्थीहरूलाई जागरुक गर्न दमकल अधिकारीहरू तयार छन्। सम्पूर्ण देश तथा राज्यसहित सिलगढीको एउटा निजी स्कूलमा पनि आज दमकल कर्मचारी अनि अधिकारीहरूले विद्यार्थीहरूलाई विशेष प्रशिक्षण दिए। सिलगढीको मतिगढास्थित एउटा निजी स्कूलमा आज दमकल विभागको तर्फबाट मकड्रिलको आयोजना गरियो। यस अन्तर्गत अचानाक आगो लागेको स्थितिमा के- कसो गर्नुपर्छ भन्नेबारे विद्यार्थीहरूलाई जानकारी गराइयो।यस अवधि दमकल अधिकारी आशीष पुततुन्डा उपस्थित थिए। तिनले बताए अनुसार आज सम्पूर्ण देशलगायत सिलगढीमा पनि मकड्रिल-को आयोजना गरियो। विशेष गरेर हाल राज्यको सबै सरकारी अनि निजी विद्यालयहरूमा उक्त प्रशिक्षण दिइरहेको छ। आजको कार्यक्रममा मिरिक, मतिगढा, सिलगढी आदिका दमकल अधिकारीहरू प्रमुख रूपले उपस्थित थिए। स्कूल प्रबन्धन पक्षले दिएको जानकारी अनुसार विद्यार्थीहरूमा जागरुकता फैलाउनको लागि यो कदम उठाइएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusinterbahisjokerbetmobilbahisjojobetjojobetJojobetkargabetpusulabetpusulabetpokerklasjojobetJojobetGrandpashabetmariobetGrandpashabeturfa konteynerşanlıurfa konteynergrandpashabet girişcasibomsekabet girişpusulabet girişVDCasinoVDCasinocasibom casibom pusulabet güncel girişpalacebetteosbetteosbetbahiscasino1winromabetradissonbetcratosroyalbetmeritkingholiganbetjojobetpornobahiscasinovdcasinopusulabetsekabetmatbetbetciosekabetjojobetmarsbahisimajbetgrandpashabetimajbetgrandpashabetonwin girişsahabet girişpornoŞans Casinojojobet jojobetazhar-itay.com grandpashabetbets10betwoonjojobetavvabet girişavvabetavvabetjojobetcasibommatadorbetbetsalvadorpalacebetteosbetbahiscasino1winromabetradissonbetcratosroyalbetmeritkingholiganbetjojobetcasibomcasibomgrandpashabet girişcasibom girişcasibomgrandpashabet girişcasibomcratosroyalbetbetpuancasinowongrandpashabettambetmercurecasinocasinowoncasinowonmercurecasinomercurecasino girişibizabetibizabet girişbetgitbetgit giriş Built with ❤︎ by appycodes