स्कुलको चोरी मामिलामा एकजना पक्राउ

सिलगढी: एनजेपी पुलिसले दक्षिण शान्तिनगरको जाबराभिटा प्राइमरी स्कुलमा चोरी भएको मामिलामा गोविन्दा महतो नाम गरेका एकजना व्यक्तिलाई पक्राउ गरेको छ। प्राप्त जानकारी अनुसार गत आइतवार राति चोरले स्कुलको ताला तोड़ेर ग्यास सिलेन्डर, मिड डे मिलको चामल लगायत विभिन्न सरकारी समानहरू चोरी गरेको थियो। सोमबार स्कुल प्रबन्धन पक्षले एनजेपी थानामा अभियोग दर्ता गरेपछि यसबारे पुलिसले छानबिन गर्दै उक्त युवकलाई गत राति पक्राउ गरेको बताइएको छ। पुलिस सूत्र अनुसार धेरै समय अघिदेखि पक्रा परेका आरोपीले स्कुल सहित विभिन्न इलाकामा चोरी गरिरहेको थिए। तिनलाई आज जलपाइगढी अदालतमा पेश गरियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetinterbahisslotbarmobilbahisjojobetpusulabetpusulabetkargabetİmajbetimajbetholiganbetpusulabetpusulabetgrandpashabetcasibomxslotcratosroyalbetmatadorbetGrandpashabet Güncel Girişchild pornesrar satın alsekabetholiganbetcasibomgrandpashabet girişholiganbet girişpusulabet girişimajbet girişcasibomjojobetpusulabet güncel girişpusulabet girişsekabet girişmatbet girişvdcasino girişbetsalvadorcasinomilyonholiganbetjojobet1winnesinecasinocasinowonwbahispalacebet girişteosbetjojobet girişDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetpadişahbetcasibom Built with ❤︎ by appycodes