स्कुलको क्लास रूममा युवकको शव झुन्डिएको अवस्थामा उद्धार

सिलगढी (निसं): स्कुलको क्लासरूममा एकजना युवकको झुन्डिएको अवस्थामा उद्धार भएपछि इलाकामा सनसनी फैलिएको छ। उक्त घटना सिलगढीको घोगोमाली बालिका विद्यालयको हो। घटनाक्रम अनुसार आज बिहान स्कुल खोल्दा एउटा क्लास रूम बन्द रहेकोले शिक्षकहरूलाई सन्देह भयो। यसपछि यसको जानकारी अशीघर आउट पोस्ट पुलिसलाई जानकारी दिएपछि तत्कालै पुलिसले घटना स्थलमा पुगेर दैलो भत्काएर हेर्दा आलोक दास नामक युवक झुन्डिएको अवस्थामा भेट्टाए। उक्त मृतक व्याक्ति गंगारामपुर निवासी रातिको समय स्कुलमा सुरक्षा गार्डको रूपमा काम गर्थे। यसको साथै तिनी दिनमा एउटा सुनको दोकानमा पनि काम गर्थे। पुलिसले छानबिन अवधि घटनास्थलबाट कुनै सुसाइट नोट फेला नपारेको बताइएको छ।  पुलिसले शवलाई आफ्नो नियन्त्रणमा लिएपछि पोस्टमर्टमको लागि उत्तरबंग मेडिकल कलेज एवम् अस्पतालमा पटाइ दिएको छ।  अर्कोतिर, स्कुलको टीचर इञ्चार्ज देबयानी घोष दासले दिएको जानकारी अनुसार मृतक युवकले गत तीन-चार महीना अघिदेखि स्कुलमा रातिको सुरक्षा गार्डको रूपमा काम गरिरहेका थिए। घटना सुनेर विद्यार्थीहरू डराएकोले गर्दा आज स्कुल छुट्टी गरियो।   

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetgrandpashabetjokerbetmobilbahisjojobetJojobetJojobetkargabetpusulabetpusulabetholiganbetJojobetJojobetjojobetmariobettürk ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobet girişDeneme Bonusu Veren SitelerbahiscasinoultrabetsekabetmatbetimajbetvdcasinovdcasinopusulabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobet girişazhar-itay.com grandpashabetpusulabetkazandragrandpashabet girişsezarcasinojojobet güncel giriştipobetDeneme Bonusu Veren Siteler 2026grandpashabetcasibompusulabetcasibomcasibomcasibomgrandpashabetporn livegrandpashabetcasibomjojobetgrandpashabetholiganbetgameofbet1winteosbetpalacebetbetsalvadorcasinoroyalbetplaymercurecasinoesbetbetbeynesinecasinowbahisjojobetgrandpashabetholiganbetgameofbet1winteosbetgrandpashabetgrandpashabet girişwbahis girişwbahistempobetcasibom Built with ❤︎ by appycodes