स्कुलको रेफल सिट बेच्न नसक्दा विद्यार्थीले आत्महत्या गर्न वाध्य बनेको परिवार पक्षको आरोप, स्कुलका डाइरेक्टर पक्राउ

दार्जिलिङ (निसं): नवौँ श्रेणीका एकजना विद्यार्थीले आत्महत्या गरेको मामिलामा आज दार्जिलिङको राजबारीस्थित चैतन्य पब्लिक स्कुलका डाइरेक्टरलाई पुलिसले पक्राउ गरेको छ। स्कुल ड्रेसमैं एकजना विद्यार्थीले दार्जिलिङमा आत्महत्या गरेको घटनालाई लिएर आज दार्जिलिङको अदालत परिसरमा माहौल उतप्त बनेको देखियो। दार्जिलिङको राजबारीस्थित चैतन्य पब्लिक स्कुलका नवौं श्रेणीमा अध्ययनरत् एकजना 16 वर्षीय विद्यार्थीले हिज शुक्रबार स्कुलबाट घर फर्किए पछि स्कुल ड्रेसमैं आत्महत्या गरेका थिए। उक्त घटना पछि मृतकको दाजु अनि अभिभावक तथा गाउँलेहरूले स्कुल प्रबन्धन पक्षलाई यसको निम्ति दायी रहेको आरोप लगाएको थियो। परिवार पक्षले लगाएको आरोप अनुसार स्कुलले रैफल सिट बेच्नका लागि अधिक दबाउ दिएपछि नै उक्त विद्यार्थी आत्महत्या गर्न वाध्य बनेका थिए। परिवारका सदस्यले बताए अनुसार स्कुलको तर्फबाट तिनलाई चार वटा रेफल शिट् बेच्नका लागि दिएको थियो तर तिनले उक्त सबै रेफल शिट बेच्न सकेनन्। यसले गर्दा मृतक विद्यार्थीलाई स्कुलबाट घऱ पठाउनको साथै यसको लागि तिनलाई मानसिक दबाउ दिएको परिवार पक्षको आरोप रहेको छ। आज दार्जिलिङको अदालत परिसरमा पिडित परिवारका सदस्यहरू लगायत अन्य मानिसहरू धेरै संख्यामा उपस्थित रहेर स्कुल प्रबन्धन पक्षको विरूद्ध विक्षोभ प्रदर्शन गर्नका साथै स्कुलका डाइरेक्टर विरूद्ध व्यापक नाराबाजी पनि गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobettipobetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobettipobetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetwoon girişbetwoonJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes