स्कूलको यूनिफर्म बद्ली गरेको प्रतिवादमा अभिभावकहरूद्वारा विरोध प्रदर्शन

सिलगढी (निसं): सिलगढी प्राथमिक बालिका विद्यालयको छात्राहरूका अभिभावकहरूले स्कूल यूनिफर्म बद्ली गरेको प्रतिवादमा विरोध प्रदर्शन गरे। सिलगढी प्राथमिक बालिका विद्यालय शहरको एउटा ऐतिहासिक स्कूल हो। यो स्कूलको यूनिफर्मको रंग सेतो र मेरून छ। तर, स्कूल प्रबन्धन पक्षले यसपल्ट यस रंगको यूनिफर्मको बद्ली नीलो अनि सेतो यूनिफर्म दिएकोले यसबारे अभिभावकहरूले आपत्ति जनाएको छ। अभिभावकहरूले लगाएको आरोप अनुसार सिलगढी सहरको यो स्कूलको यूनिफर्मको रंग सेतो र मेरून हो। यो परिवर्तन स्वीकार गरिने छैन। आज केही अभिभावकहरूले उक्त यूनिफर्म स्कूल गएर फर्काइदिएको छ।  


 


Leave a Reply

Your email address will not be published. Required fields are marked *


Jojobet Girişcasibomholiganbet girişcasino siteleriDeneme Bonuslarcasibom 726Onwincasibom girişbahsegel girişcasino sitelericasibom giriscasibomgrandpashabet girişholiganbetbets10 günceljojobet girişonwin girişgrandpashabetjojobetgrand pasha betgrandpashabet