स्कुलको युनिफर्म परिवर्तन गर्ने निर्णयको विरोधमा अभिभावकहरूले सुम्पियो ज्ञापन

सिलगढी(निसं): सिलगढी प्राथमिक बालिका विद्यालयको विद्यार्थीहरूका अभिभावकहरूले स्कुलको युनिफर्म परिवर्तन गर्ने राज्य सरकारको पहलको निन्दा गर्दै यसको विरोध जनाएका छन्। राज्य सरकारले सबै सरकारी स्कुलका विद्यार्थीहरूको युनिफर्म परिवर्तन गर्ने निर्णय लिएकोले गर्दा पूर्व विद्यार्थीहरू लगायत विभिन्न स्कुलका अभिभावकहरूले विरोध गर्न थालेका छन्। सिलगढी प्राथमिक बालिका विद्यालयका अभिभावकहरूले राज्य सरकारको स्कुलका विद्यार्थीहरूको युनिफर्म परिवर्तन गर्ने निर्णयको विरोध जनाउँदै यसभन्दा अघि एउटा ज्ञापन सुम्पिएको थियो। उक्त मागलाई लिएर आज फेरि जिल्ला ग्रामीण विकास शाखाको परियोजना निदेशकलाई पनि अभिभावकहरूले ज्ञापन सुम्पिए। अभिभावकहरूको भनाई अनुसार युनिफर्मको रंग परिवर्तन गर्न हुँदैन किनभने सिलगढी प्राथमिक बालिका विद्यालयको युनिफर्म 75 वर्ष पुरानो हो। युनिफर्मले विद्यालयको परम्परालाई निर्वाह गरिरहेको छ। यदि स्कुलका विद्यार्थीहरूको युनिफर्मको रंग परिवर्तन गऱ्यो भने वृहत आन्दोलन गर्ने समेत अभिभावकहरूले चेतावनी दिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


maxwingrandpashabetroyalbetmobilbahisjojobetjojobet girişjojobet girişPusulabet JojobetkargabetPerabetperabetJojobetPusulabet JojobetjojobetgrandpashabetcasibomjojobetcasibomgrandpashabettipobetGrandpashabet giriş Built with ❤︎ by appycodes